मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

काठमाडौं/ जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार...

चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्

बागलुङ/ बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं. १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखा दुग्ध उत्पादक सहकारीले मंसिर...

पर्यटन प्रबद्र्धन गर्न पञ्चकोट बेलढुंगा पदयात्रा

बागलुङ/कोरोनाका कारण सुस्ताएको पर्यटन प्रबद्र्धनका लागि बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढुंगासम्म युवाहरुले पदयात्रा गरेका छन् । पर्यटन व्यवसाय तथा सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका १२ जना युवाहरुको समुहले दुईदिने पदयात्रा...

अभियुक्त फरार (?) पीडितलाई झन पीडा

पोखरा/ १७ वर्षीया नाबालिग गायिकालाई पटकपटक बलात्कार अभियोग लागेका नायक पल शाह (पूर्णविक्रम शाह) अझै फरार छन् । गायिकाका परिवारले गत बुधरबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिए लगत्तै फरार पललाई पक्राउ गर्न प्रहरीले...

कालिकाको भेटी अब सिधैं बैंकको खातामा

बागलुङ/ बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलव्ध गराएको हो । क्यूआर कोड हस्तान्तरण गर्दै...

धौलागिरि अस्पतालमा भित्रियो शवबाहन

बागलुङ/ धौलागिरि अस्पालमा आफ्नै शववाहनबाट शव ओसार्ने व्यवस्था शुरु भएको छ । अस्पतालमा शव बाहन नभएपछि अन्य सवारी साधन खोज्दा धेरै महंगो हुने, भनेको समयमा नपाइने समस्या थियो । बागलुङ नगरपालिकाले १२ लाख लगानी गरेपछि...

‘दुव्र्यसनीलाई गोपनियता भंग हुने त्रास’

बागलुङ/ लागुऔषध प्रयोगकर्तामा एचआइभी र एड्सको संक्रमण कम गर्न बागलुङमा विभिन्न सामाजिक संघ संस्थाले गरेको प्रयास सकरात्मक देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङसँगको समन्वयमा कम्युनिटी सपोर्ट ग्रुपले लागुऔषध प्रयोगकर्ताहरुलाई एचआइभी र एड्सबाट बच्ने उपायसहित सिरिन्ज,...

दुई हजार बढीको नि : शुल्क स्वास्थ्य परीक्षण

बागलुङ/ जिल्लाको बडिगाड गाँउपालिकामा फागुन ७ गतेदेखि सुरु भएको २० दिने बृहत जनस्वास्थ्य शिविर अभियानमा दुई हजार ५ सय ३६ बिरामीले सेवा लिएका छन् । बडिगाडको वडा नं. ७ भिमगिठे, वडा नं.५ ग्वालीचौर, वडा...

नगरको अनुदान माग्ने आएनन्, सिंगो गाउँ नै बसाइ सर्ने तरखरमा

बागलुङ/ दुई वर्षअघिको पहिरोले घर तथा परिवार गुमाएका र विस्थापितलाई फर्काउन जैमिनी नगरपालिकाले अनुदान दिने नीति बनायो । तर, अनुदान माग्न पीडितहरु नआएको नगरपालिकाले जनाएको छ । आफ्नै वडामा घर बनाएर बसेमा ४ लाखसम्म अनुदान...

इञ्जिनियर, जनप्रतिनिधि र उपभोक्ता समितिबिरुद्ध बिषेश अदालतमा मुद्दा

बागलुङ/बागलुङ नगरपालिकाका तत्कालिन प्राविधिक प्रमुख दयाराम अधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीसहित आठ जनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा...

-->