बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको बाटो खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएकाले बागलुङ नगरपालिका वडा नं. १ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमिटर...