लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १०...
पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका दोस्रो भएको छ । कार्य सम्पादन मुल्यांकनमा लो-घेकर दामोदरकुण्डले ७७.११ अंक प्राप्त गरी दोस्रो भएको हो । आयोगले...
पोखरा/ गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । चिकित्साशास्त्रको अध्यापन सुरु गर्ने भएपछि विश्वविद्यालयले आफ्नै पाठ्यक्रम तयार पारेको हो ।गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ । आम प्रदेशवासीलाई स्वास्थ्य...
सन्धिखर्क/अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। मालारानी गाउँपालिका-७ का २७ वर्षीय शिक्षक सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी...
पोखरा/ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दर्ता गरेर सरकार बन्ने भए ‘डेमोक्रेसी’ आवश्यक नरहेको बताएका छन् । सोमबार पोखरामा भएको मानवअधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैउनले अहिलेको सरकार निर्माण...
पर्वत / राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले जीपलाइनबाट...
बागलुङ/ बागलुङमा पहिलो पटक विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको छ । सरकारले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) विस्थापित व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागु गरेपछि पहिलो पटक आइतबारदेखि जिल्लाबाट विद्युतीय राहदानी वितरण सुरु गरिएको हो । जिल्ला प्रशासनले...