मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका...

पञ्जाब चुनावी नतिजा : आम आदमी पार्टी विजयी

पञ्जाबमा आम आदमी पार्टीको आँधीमा राज्यका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह जस्ता शक्तिशाली नेताले पनि चुनाव हारे। पञ्जाब, २६ फागुन – पञ्जाबका दिग्गज नेता तथा पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी...

चौतारीको महाधिवेशन तयारी पुरा, १२ सय पत्रकार पोखरा आउदै

पोखरा – गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरामा हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनको तयारी पुरा भएको र शुक्रवार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्माले...

करिब ६ महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

पोखरा/ करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने...

‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाइने

पर्वत/ अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । धार्मिक विश्वास तथा औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको...

अभियुक्त भेटिए, मृतकका आफन्त भेटिएनन् !

पोखरा/ जिल्ला प्रहरी कास्कीले १६ वर्षअघि हत्या गरी फरार अभियुक्त ४६ वर्षीय अशोक गुरुङलाई बुधबार सार्वजनिक गरेको छ । गुरुङमाथि १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोप...

६० बर्षपछि बलेवा बिमानस्थल कालोपत्रे

बागलुङ/ निर्माण भएको झण्डै ६० बर्षपछि बलेवा बिमानस्थल कालोपत्रे गरिएको छ । नियमित जहाज संचालन गर्ने लक्षसहित बलेवा बिमानस्थल कालोपत्रे गरिएको नेपाल नगारिक उड्ययन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन बर्ष अघिदेखि निर्माण थालेपनि कोरोना...

‘कलाकार छ, देखाउने ठाउँ छैन !’

पोखरा/ पोखराको व्यस्त बजार क्षेत्र महेन्द्रपुलको ‘पोखरा आर्ट ग्यालरी’मा कुनैबेला खुबै चहलपहल हुन्थ्यो । पोखरामा हुने गरेका सानाठूला चित्रकला तथा फोटो प्रदर्शनी त्यहीं हुने गरेका थिए । ०५६ सालमा स्थापना भएको उक्त ग्यालरी छेउमा पोखरा...

बिधार्थी मृत्यु प्रकरण: लमजुङको सिउँडीबारमा कर्फ्यु जारी

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो। यहाँस्थित फ्युचरस्टार आवासीय माध्यामिक विद्यालयका एक विद्यार्थीको पौडी खेल्ने...

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री भन्छन् ‘नवलपुरको पहाडी भेगमा विकासको मुल फुट्यो’

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन...

-->