मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एडभान्स फोटोसप तथा लाइटरुम तालिम

पोखरा/ पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने फोटोग्राफी तथा लाइटरुम तालिम सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जान सहभागिता जनाएका थिए । कार्यक्रममा पहिलो दिन आधारभूत...

बागलुङका छ विद्यालयको संयुक्त परीक्षा

बागलुङ/ बागलुङ सदरमुकामका ६ वटा निजी तथा आवासीय विद्यालयहरुले संयुक्त रुपमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूर्वतयारी परीक्षा सञ्चालन गरेका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (व्याव्सन) बागलुङ नगरको समन्वयमा छ वटै विद्यालयले...

गुर्जामा एक घर एक धारा योजना सम्पन्न

हरीनास गाउँपालिका स्याङजाले सन्चालन गरेको एक घर एक धारा योजना अन्र्तगत वडा नम्वर दुई गुर्जामा खानेपानि योजना सम्पन्न भएको छ । योजनाको एक समारोहका बिच हरीनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले उद्घाटन गरे । उनले...

बैवाहिक बर्षगाँठमा गलकोटका राजन गुरु दम्पतीले बनाए १ लाखको अक्षय कोष

पोखरा – मध्य बागलुङको गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा अग्रज शिक्षक मोहन चन्द ‘राजन गुरु’ तथा गलकोट माविका पूर्व शिक्षिका कृष्ण कुमारी मल्लले आफ्नो ५०औ बैवाहिक बर्षगाँठको अवसरमा १ लाख ५ हजार...

पोखराका नौ ताल जोड्न साइकलमार्ग

पोखरा – गण्डकी प्रदेशको सुन्दरनगरी पर्यटकीय शहर पोखरालाई थप व्यवस्थित र आर्कषक बनाउन साइकलमार्ग निर्माणको काम सुरु भएको छ । पोखरा महानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न महानगरका ९ वटा ताल जोड्ने साइकलमार्ग...

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न म्याद थप

तनहुँ – नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२...

प्रतिनिधि सभाले निलम्बन गर्यो एमाले सांसद बानियाँलाई

काठमाडौं – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो । बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । बानियाँविरुद्ध...

साढे ३ घण्टापछि नियन्त्रणमा आयो दमौलीमा भएको आगलागी

तनहुँ – जिल्लाको सदरमुकाम दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग...

पोखराका पूर्व मेयर तथा राप्रपा नेता शेरचनको निधन

पोखरा – पोखरा नगरपालिकाका पूर्व मेयर गणेश शेरचनको निधन भएको छ । राप्रपाका नेता समेत रहेका शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको...

मुख्यमन्त्री मधेश झरे, रेल चढे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका...

-->