मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

फेवा किनारको पैदल बाटो नै अतिक्रमणमा

तालतिर फर्कार बनाइएका रेष्टुरेण्टहरुले ताल किनारको जग्गा अतिक्रमण गर्दै टेबुल कुुर्सी राखेका हुन् । पोखरा/पैदलयात्रीको लागि बनाइएको फेवा किनारको बाटो (फुट ट्रयाक) अतिक्रमणको चपेटमा परेको छ । ताल किनारमा खुलेका रेष्टुरेण्टहरुले पैदलयात्रीलाई अल्झाउने गरी बाटो...

आलुले जीवन धान्दै तमानबासी

बागलुङ/भौगोलिक रुपमा भीरालो छ । पानी अड्याउने गह्रा छैनन् । मौषम पनि चिसो छ । त्यसैले तमानखोला गाउँपालिकाको अधिकांस वडामा धान फल्दैन । यहाँका किसानले आलु, गहुँ र मकै लगायतका अन्न मात्रै खेती गर्छन् ।...

गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

पोखरा/ गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार...

स्रोत सुनिश्चित नहुँदा हिउँदमै बर्खाको चिन्ता !

बागलुङ/दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रेको पर्खाइमा छ । तर यो सडक कालोपत्रेका लागि स्रोत सुनिश्चित नहुँदा काम रोकिएको हो । बागलुङको मालढुंगादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुंखोलासम्मको ४८ किमी खण्डको...

निजामति कर्मचारीमा भाँडभैलो, कामविहीन बने डा. विनोदविन्दु

पोखरा/ कोभिडको चरम संकटका बेला गण्डकीका सबैभन्दा व्यस्त व्यक्ति थिए,डा.विनोदविन्दु शर्मा । तारान्तारको फोन । बिहानदेखि रात अबेरसम्का मिटिङ ! उनीसँग फुर्सद नै थिएन । गण्डकी स्वास्थ्य निर्देशनालयको निर्देशक तथा कोभिड उपचार र कोभिड...

सरकार ! कहिले बन्छन् हाम्रा घर ?

बागलुङ/बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तिलक थापाले डेढ वर्षअघि भत्केको घर अझै बनाएका छैनन् । अविरल वर्षापछिको पहिरोले भत्केको घर जस्ताको तस्तै छ । नयाँ घर बनाउँदा सरकारले दिने अनुदानको मापदण्ड नपुग्ने हो कि !...

भ्रष्टाचार मुद्दा लागेपछि बागलुङ नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी निलम्बनमा

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्कमा भ्रष्टाचार भएको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेपछि कर्मचारी र जनप्रतिनिधि निलम्बनमा परेका छन् । मुद्दा परेकाहरुको नेमप्लेट हटाइएको छ । उनीहरुको कुर्सी खाली छन् । त्यतिमात्र हैन...

जनमोर्चा गठबन्धनबाट बाहिरिँदा के होला गण्डकी प्रदेश सरकार ?

पोखरा/ अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चा सरकारबाट बाहिरिँदा संघीय सरकारलाई असर नपरे पनि प्रदेश सरकारलाई भने असर पर्ने देखिन्छ । जनमोर्चाले सर्मथन फिर्ता...

प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहिबार हुने

पोखरा/ प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते बिहिबार पोखरामा हुने भएको छ । साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सूरु हुने अधिवेशनको तयारीलाई तिव्रता दिइएको अध्यक्ष सुष्मा...

बागलुङमा हात्तीपाइले को औषधि खुवाइने

बागलुङ/ रोग निवारणका लागि बागलुङमा तेह्रौ पटक औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले फागुन २७ गतेदेखि जिल्लाभर फेरि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको हो । पटक पटकको औषधि खुवाइबाट पनि रोग निवारण नभएपछि तेह्रौ...

-->