मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने

भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा फागुन ७ गते हुने १६ औं संस्करणको सफल पोखरा म्याराथनमा १४ विदेशी सहित कुल २०१ धावकको सहभागिता रहने भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका...

जसले विदेशमा सिके, गाउँको माटो सिंचे

बागलुङ/ घर चलाउने खर्चको अभाव भएपछि गाउँको पाखोबारी अर्कैको जिम्मा लगाएर उनी विदेश पसे । जीवनको पहिलो विदेश यात्रा गरेका उनलाई मलेसियाको क्याम्रुन हाइल्याण्डको तरकारी बारीमा काम मिल्यो । आफुले गाउँमा गरेको परम्परागत तरकारी खेतीभन्दा...

राजीनामा नदिने जनप्रतिनिधि उम्मेदवार हुन नपाउने

काठमाडौं / स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा...

आविष्कार केन्द्रलाई भए ठीकै छ : पुन

पोखरा/ म्यागासेस पुरस्कार विजेता महावीर पुनले केही वर्ष अगाडि नै घोषणा गरेका थिए,‘ पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू ।अवार्डको भारी धेरै भयो भने अगाडि बढ्न सकिँदैन ।’ सम्मान र पुरस्कार नदिन सार्वजनिक आह्वान...

अस्पताल र सडकमा देखिएको प्रदेश सरकार

बागलुङ/ गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ । नेपालका लागि नौलो संचना प्रदेश सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्...

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी...

शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

काठमाडौँ/ नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति...

‘नियमित आकस्मिकता’ पछिका ८ महिना !

पोखरा/ गण्डकीको मुख्यमन्त्री बन्न कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई सजिलो थिएन । मुख्यमन्त्री नियुक्त हुनअघि पोखरेल सडक आन्दोलनमा थिए । प्रदेश प्रमुखको सरकारी निवास अघि बहुमत सांसद लगेर धर्ना दिँदै थिए । त्यतिबेला कोभिड–१९ रोक्न...

बसपार्क चलाउन नगरले थाल्यो पहल

बागलुङ/ निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन,...

पूर्वाधारमा अब्बल बन्दै ताराखोला

बागलुङ/ अविकास, गरिबी र पछ्यौटेपनबाट गुज्रिरहेको ताराखोला अहिले समृद्धिको यात्रामा संघर्षरत छ । माओवादी युद्धको रापताप झेलेको ताराखोला क्षेत्र गाउँपालिका बनेको पाँच वर्ष बित्नैलाग्दा पूर्वाधार विकासतर्फ जिल्लाका अन्य स्थानीय तहलाई भने उछिनेको छ । सडक,...

-->