पोखरा/ गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले निःशुल्क रक्त सेवा सुरु गरेको छ । मन्त्रालयले आइतबार प्रदेश स्वास्थ्य नीति सार्वजनिकीकरणसँगै निःशुल्क रक्त सेवा सुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले रगतको आवश्यकता परेका विरामी दुर्गा गुरुङलाई...
पर्वत\म्याग्दी र पर्वतका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको लागि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय...