मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने...

बुम्दीमा क्लव भवनको उद्घाटन

स्याङजाको हरीनास २ बुम्दीमा नवनिर्मित संगम युवा क्लवको भवन तथा खेल मैदानको उद्घाटन गरीएको छ । हरीनास गाउँपालिकाको विशेष आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विशेष कार्यक्रमका बिच उद्घाटन...

प्रचण्डको प्रस्ताव: एमसीसी चुनावपछि अघि बढाऔँ, ओली छोडेनन् अडान

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर...

फागुन १ देखि विद्यालय खोल्न सिफारिस, खोप नलगाएका बालबालिकालाई आलोपालो

काठमाडौं/ कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । त्यस्तै, फागुन...

रामचन्द्र पौडेल चिप्लिदाँ शुक्रराजले सिकाएपछि…..

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन पोखरामा भएको छ । पोखरा महानगरपालिका ३ नदीपुर तेर्सापट्टिमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे । कार्यक्रममा गण्डकीबाट केन्द्रमा नेतृत्व गर्ने केन्द्रिय उपाध्यक्ष...

म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी महिलाको पर्वतमा शल्यक्रिया

पर्वत / शल्यक्रियामार्फत् पेटबाट बच्चा निकाल्नको लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको ‘थिएटर’ बाट निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ। पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार म्याग्दीको मालिका गाउँपालिका–४...

प्रधानमन्त्रीको सञ्चार विज्ञमा बागलुङका यम बिरही

बागलुङ/ प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चार विज्ञमा बागलुङका पत्रकार यम बिरही नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिने निर्णय गरेको थियो । बिरहीलाई प्रधानमन्त्रीको सचिवालयअन्र्तगत सञ्चार विज्ञमा नियुक्त गरिएको हो ।...

तनहुँको मादी नदीमा हाम फालेर एक महिलाको मृत्‍यु

तनहुँ – तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय...

गण्डकी प्रदेशसभाको वार्षिकोत्सवमा अञ्चलाधीश र बडाहाकिमको कुरा

पोखरा – गण्डकी प्रदेश सभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको...

गण्डकी प्रदेशसभा पाँचौ बर्षमा, निवर्तमान मुख्यमन्त्री गुरुङद्धारा शुभकामना

पोखरा – गण्डकी प्रदेशसभा आजदेखि पाँचौ बर्षमा प्रवेश गरेको छ । पाँचौ बर्ष प्रवेशको अवसरमा गण्डकीका पहिलो तथा निवर्तमान मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शुभकामना ब्यक्त गरेका छन् । शनिबार शुभकामना...

-->