प्युठान दुर्घटना अपडेटः थप दुईको मृत्यु, सातजनाको सनाखत
रूपन्देही/ प्यूठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ३ बजेतिर भएको दुर्घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
ग १ ज ५०९३ नम्बरको जीप...
हिउँले डाँडाकाँडा ढाकिएः किसानलाई राहत
बागलुङ/ दुईदिन यताको रिमझिम झरीसँगै खसेको हिउँले यहाँका डाँडाकाँडा ढाकिएका छन् । तलतल बस्तीसम्मै हिउँ झरेको छ । केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ । जाडोका कारण यहाँको...
एमालेमा प्रवेश गर्दै बाबुरामले भने, ‘सवै कम्युनिष्ट एक होऔं’
बागलुङ – बागलुङका बामपन्थी नेता बाबुराम नेपाली शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्दै बामपन्थी नेता नेपालीले श्रमजिवी जनताको पक्षमा काम गर्न र राष्ट्रिय एकतालाई सुदृढ गर्ने सवै कम्युनिष्टहरु एक हुनुपर्ने...
बर्षकै भारी हिमपात, जनजीवन कष्टकर
बागलुङ/ बागलुङको माथिल्लो क्षेत्रमा यो बर्षकै भारी हिमपात भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा बिहिबार साँझदेखि भारी हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्किन...
६६ वर्षअघि नेपाल भित्रिएको त्यो अमेरिकी सहयोग !
पोखरा/ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास २०२४ सालतिर यहाँको मल्टिपर्पोज स्कूलमा पढ्थे । पोखराको टुँडिखेलमा रहेको स्कूलको प्रधानाध्यापक श्यामप्रसाद पन्त थिए । उनी असाध्यै राम्रो पढाउँथे तर विद्यालयमा उनीभन्दा राम्रो पढाउने ‘गोरा’...
मोटरेवल पुलको ढलान लच्कियो
बेनी/ पश्चिम म्याग्दीमा निर्माणधिन पक्की पुलको ढलान गर्ने क्रममा लापरबाही हुँदा दायाँ र बायाँ दुबैतर्फ दबेको छ । बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्न म्याग्दी नदीमाथिबन्दै गरेको मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको...
राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष कुँवरको पदबहाली
बागलुङ/ राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको अध्यक्षमा धर्म बहादुर कुँवरले पदबहाली गरेका छन् । बुधबार जिल्ला समन्वय समितिमा रहेको आयोगको सचिवालयमा अध्यक्ष कुँवर र पदेन सदस्यहरुले पदवहाली गरेका हुन् ।
पाँचदलीय गठबन्धन सरकारमा रहेको...
मलद्वारमा एक करोड मूल्यको सुन ! तीन पक्राउ
काठमाडौं/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन र मोवाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका–१० रौतहटका...
सायद अब पानीको लागि काकाकुल बन्नु नपर्ला !
बागलुङ/ वर्षाको समयमा बाढी पहिरोको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन,सेवा प्रदायक संघ संस्थाले समेत सास्ती खेप्छन् ।
मुहानदेखि बागलुङ बजारसम्मको लामो पाइपलाइनबाट...
सडकमा बाइक धकेलेर विरोध
तनहुँ/पेट्रोलको मूल्य इतिहासकै उच्च भएपछि विरोध गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु शुक्लागण्डकी नगर कमिटी र भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार साँझ विरोध ¥याली निकालेको हो । अनेरास्वियुमा संगठित विद्यार्थीहरुले...