मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पुरिँदै ताल, मासिँदै सिमसार, चरा नआउँदा विपत्ति आउने पक्का !

पोखरा/ हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल खास्टे तालमा देखिँदैनन् । साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेका थिए । अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देख्न सकिने...

दुर्घटनापछि घान्द्रुकको कलाभिरमा ‘रेलिङ’

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो । घान्द्रुकका स्थानिय...

खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण

स्याङजाको हरीनास गाउँपालिका १ खैरेकोट,घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ । हरीनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता,एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा बिभिन्न...

मिनिटेलर मर्मतको सीप सिक्दै किसान

बागलुङ/ जुवामा नारेका गोरु कुट्दै हलोको सहारामा खेतबारी जोत्नेहरुका हातमा अहिले मेसिन छ । संघीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका मिनिटेलर हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक...

पत्रकार महासंघ बागलुङका संस्थापक खड्काको निधन

बागलुङ/नेपालपत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७८ बर्षको उमेरमानिधनभएको छ । बुधबार बिहानउनको निधनभएको खड्काका परिवारका सदस्यले बताए । २०२१ सालमै पहिलोपटक गोरखापत्र दैनिकको संवाददाताभएर पत्रकारिता गरेका खड्का निरन्तर पत्रकातिरामा सक्रियथिए । मोफसलमा...

दलितको संवैधानिक हक सुनिश्चित गर्न आदेश

पोखरा/ सर्वोच्च अदालतले दलित समूदायको संवैधानिक हक सुनिश्चित हुनेगरी संयन्त्र निर्माण गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले दलित आयोगको समन्वयमा एउटा संयन्त्र गठन गर्न तथा...

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

पोखरा/ सोनाम ल्होछार (लाङ/म्हे ल्हो) को अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । तामाङ समुदायको नयाँ वर्षको अवसरलाई सरकारले राष्ट्रिय पर्व मान्दै सार्वजनिक बिदा दिएको हो । सोनाम ल्होछारको अवसरमा प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता, गण्डकी...

धौलागिरि अस्पताल व्यवस्थापन समितिको पदस्थापन

बागलुङ/ गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त धौलागिरि अस्पतात व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत पुस २१ गते गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त नयाँ व्यवस्थापन समितिको पदस्थापन तथा स्वागत...

जेठ चारमा स्थानीय तहको निर्वाचन

पोखरा/ सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ । चुनावको मिति छिट्टै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिएका छन् । उनले निर्वाचनको कार्यक्रम अगाडि बढाउन निर्वाचन...

कावासोतीमा अटो चालकको शंकास्पद मृत्यु

नवलपुर/ कावासोतीमा एक ब्यक्तिको शंकास्पद मृत्यु भएको छ । कावासोती नगरपालिका– १३ गैरीस्थित एक पोखरीको तालमा हत्या गरेर फालिएको प्रकृतिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं डिएसपी...

-->