मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

छाप लगाएर पैसा तिरेको छु । मेरो जग्गा मैले प्रयोग गर्न नपाउने ?

पोखरा/ गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्य आइतबार पोखरा १८, खपौँदी पुगेका थिए । खपौँदीमा स्थानीयले लगाएको पर्खाल भत्काउन उनले जग्गाधनीलाई निर्देशन दिए । तालको मापदण्ड निर्धारणको काम कसरी छिटो टुंग्याउने,...

बागलुङको संक्रमण, डेल्टा की ओमिक्रोन ?

बागलुङ/गत बर्ष जिल्लामा ५ सय कोरोनाका सक्रिय संक्रमित हुँदा धौलागिरि अस्पताल र क्लिनिकसमेत भरिभराउ थिए । दैनिक चार खेप अक्सिजन खेपेर बिरामीको उपचार गर्नु पथ्र्यो । तर यो पटक ६ सय बढी संक्रमित भएपनि...

उपलव्धीभन्दा क्षति बढी हुने योजनामा खर्च

बागलुङ/ जैमिनी नगरपालिका ७, जैदीको चौरगाउँमा सडक पु¥याउन चालु आर्थिक बर्षमा ४ लाख रुपैयाँ बजेट छ । यो सडक निर्माण हुँदा केही परिवारका घरमै सडकको पहुँच पुग्छ । मेसिन लगाउँदा कच्चि सडक निर्माणका लागि...

पुलको नामाकरण गर्ने सापकोटालाई २५ हजार पुरस्कार

बागलुङ/ बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिंगल स्पान (एक टापुबाट सिधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो पुलको नामाकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामाकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम...

संक्रमण छिचोल्दै सेवा प्रवाह

बागलुङ/कोरोनाको संक्रमण उकालो लागेपनि सार्वजनिक सेवा नरोकिने सरोकारवालाले बताएका छन् । प्रेस चौतारी नेपाल, बागलुङ शाखाले आयोजना गरेको कोरोनाको तेस्रो लहर व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह विषयक अन्तक्र्रियामा सरोकार पक्षका अगुवाले सेवालाई वैकल्पिक माध्यमबाट...

फूलको थुंगो पनि पाएनन् शहीदले !

तनहुँ/ पृथ्वी राजमार्गको छेउैमा शहीद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा शहीद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको शालिक ठड्याइएको छ । ढुंगामा कुँदिएको शालिक राजमार्ग छेउमै भएकाले...

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ

पोखरा – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् । अवैधरुपमा सुनको ओसारपसार...

प्रधानमन्त्री-मुख्यमन्त्री भेट: गण्डकीले माग्यो थप बजेट

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ । आइतबार भएको भेटमा प्रधानमन्त्रीसँग थप बजेट,आवश्यक जग्गाको व्यवस्थासहितका मागहरु राखिएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताए । ‘बजेट अपुग हुँदा...

म्याग्दीमा आगलागी हुँदा एक घर जलेर नष्ट

बेनी/ बेनी नगरपालिका–६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेको सुन र चाँदीका...

कावासोतीमा गैंडाको आक्रमणबाट एकको मृत्यु

नवलपुर/ नवलपुरमा गैडाको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । कावासोती नगरपालिका– १४ का ५२ बर्षिय खोरबहादुर मुसहरको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । शनिवार नारायणी नदीमा माछा मार्न...

-->