बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘स्थानीय चुनाव सार्नुपर्ने कुनै कारण छैन’

काठमाडौं – पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्नेमा जोड दिएका छन्। पूर्व प्रमुख निर्वाचन आयुक्तहरू नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, सूर्यप्रसाद श्रेष्ठ र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले कुराकानीमा ५...

धौलागिरी अस्पतालको अध्यक्षमा सर्कुवाका नारायण पौडेल

बागलुङ – चार महिनादेखि रिक्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जैमिनी सर्कुवाका नारायण प्रसाद शर्मा पौडेल मनोनित भएका छन् । पौडेल जनता मावि सर्कुवाका पूर्व प्रधानाध्यापक हुन् । गण्डकी प्रदेश सरकारले जैमिनी नगरपालिका-४ सर्कुुवाका...

कांग्रेसले गठन गर्यो कार्य सम्पादन समिति, को को परे ? (नामवलीसहित)

काठमाडौं, १४ माघ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कार्य सम्पादन समिति गठन गरेको छ। १४ औँ महाधिवेशनपछि बसेको यो तेस्रो केन्द्रीय कार्य समिति बैठक हो। भर्चुअल बसेको केन्द्रीय कार्य समिति बैठकले कार्य सम्पादन समिति...

आहा रारा गोल्डकप: उपाधि जित्ने एपीएफ र मनाङकाे दावी

पोखरा – सहारा क्लब पोखराको आयोजना जारी २० औं आहारारा गोल्डकपको फाइनलमा सर्वाधिक च्याम्पियन मनाङ मस्र्याङदी क्लब र च्याम्पियन विहिन एपिएफ भिड्दैछन् । पोखरा रंगशाला फुटबल मैदानमा हुने खेलमा एपिएफले मनाङको च्याम्पियनलाई रोक्दै पहिलो पटक...

ल्याब बनेपछि गाउँमै सुत्केरी हुने बढे

बागलुङ/ ल्याब सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको संख्या बढेको हो । सामान्य समस्या भएपछि ल्याब अभावमा बाहिर रिफर...

स्कुलको पैसा व्यक्तिको खातामा !

बागलुङ/ वर्षौदेखि विवाद भएपनि बागलुङको विद्यामन्दिर माविमा अझैपनि शिक्षकहरुको खातामा विद्यालयको पैसा राख्ने क्रम रोकिएको छैन । साथै, गैरकानुनी रुपमा भत्ता खाने क्रम पनि नरोकिएको हो । नयाँ व्यवस्थापन समिति आएपछि पनि यो क्रम भेटिएपछि...

६ करोडको पुल टेको निकाल्दैमा भाँचियो !

पोखरा/ ६ करोड रुपैयाँमा बनेको पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको छ । निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै पुल चर्किन शुरु गरेको थियो...

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै

बागलुङ / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री...

जनमोर्चा २७ वर्षपछि पहिलोपटक राष्ट्रिय सभामा निर्वाचित

संसदीय व्यवस्थामा भाग लिएको २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पहिलो पटक माथिल्लो सदन राष्ट्रिय सभामा आफ्नो सांसद निर्वाचित गर्ने अवसर पाएको छ । २०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक...

गण्डकीबाट सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

पोखरा, १२ माघ – राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका सवै उम्मेदवारहरु विजयी भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित...

-->