मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘चुनाव आएपछिमात्रै ब्ल्याकमेल गर्ने हो ?

तनहुँ/ व्यास नगरपालिका८, पुलिमराङ गाउँको सिरानमा शहीद पार्क बन्दैछ । पार्कको स्मारकमा शहीद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै शहिद पुलिमराङको माटोले...

पुर्कोटमा जनतासंग अध्यक्ष कार्यक्रम

स्याङजा – हरीनास गाउँपालिका-६ पुर्कोट स्याङजामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक हप्ताको शनिवार विभिन्न वडा तथा टोलहरुमा जनतासंग अध्यक्ष कार्यक्रम मार्फत जनता र जनप्रतिनिधीहरुबीच अन्तरकृया सन्चालन हुदै आईरहेको छ । जहाँ जनताले...

रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक

बेनी / पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला...

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ !

पर्वत/सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधुवा भत्ता प्रदान गर्ने गरिएको छ । तर, पर्वतको फलेवास नगरपालिकाले भने एकल पुरुष अर्थात् विधुरलाई पनि मासिक रूपमा भत्ता उपलब्ध गराउन सुरु...

अख्तियारले माग्यो छिस्ती स्वास्थ्यचौकीको कागजात

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बागलुङको जैमिनी नगरपालिका ८, छिस्ती स्वास्थ्यचौकीको कागजात मागेको छ । भवन निर्माणमा अनियमितता भएको आशंकामा आयोगले कागजात झिकाएको हो । यो भवन बनेकै वर्ष चुहिएको थियो...

हार्नेस जीपलाइनमा ‘सुपरम्यान’ स्टाइल

पर्वत / ‘सुपरम्यान’ शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जीपलाइन पर्वतमा ‘सुपरम्यान स्टाइल’ को जीपलाइन गर्न शुरु गरिएको छ । गत पुस २४ गतेबाट जीपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल...

‘स्थानीय चुनाव सार्नुपर्ने कुनै कारण छैन’

काठमाडौं – पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्नेमा जोड दिएका छन्। पूर्व प्रमुख निर्वाचन आयुक्तहरू नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, सूर्यप्रसाद श्रेष्ठ र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले कुराकानीमा ५...

धौलागिरी अस्पतालको अध्यक्षमा सर्कुवाका नारायण पौडेल

बागलुङ – चार महिनादेखि रिक्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जैमिनी सर्कुवाका नारायण प्रसाद शर्मा पौडेल मनोनित भएका छन् । पौडेल जनता मावि सर्कुवाका पूर्व प्रधानाध्यापक हुन् । गण्डकी प्रदेश सरकारले जैमिनी नगरपालिका-४ सर्कुुवाका...

कांग्रेसले गठन गर्यो कार्य सम्पादन समिति, को को परे ? (नामवलीसहित)

काठमाडौं, १४ माघ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कार्य सम्पादन समिति गठन गरेको छ। १४ औँ महाधिवेशनपछि बसेको यो तेस्रो केन्द्रीय कार्य समिति बैठक हो। भर्चुअल बसेको केन्द्रीय कार्य समिति बैठकले कार्य सम्पादन समिति...

आहा रारा गोल्डकप: उपाधि जित्ने एपीएफ र मनाङकाे दावी

पोखरा – सहारा क्लब पोखराको आयोजना जारी २० औं आहारारा गोल्डकपको फाइनलमा सर्वाधिक च्याम्पियन मनाङ मस्र्याङदी क्लब र च्याम्पियन विहिन एपिएफ भिड्दैछन् । पोखरा रंगशाला फुटबल मैदानमा हुने खेलमा एपिएफले मनाङको च्याम्पियनलाई रोक्दै पहिलो पटक...

-->