मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बेपत्ता पारिएका परिवारको गुनासो : ‘नेतालाई सत्तामा पुग्ने भ¥याङ मात्रै भइयो’

तनहुँ – ९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फूलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराउ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फूलबारी...

शान्ति संझौताको १५ वर्ष : ‘अब न्याय पाइएला जस्तो छैन’

पोखरा – ‘घर त मेरो यहाँ होइन तनहुँ, धेरै पीडा भनौं कि नभनौं । तनहुँको व्यास नगरपालिका– ११ की सीता कैनीले सुरुवातमै लोकभाकाको उल्लेखित टुक्का राखिन् र भनिन्,‘भन्दाभन्दै वाक्क भइयो, कसैले सुन्ने होइन ।’ सीताका...

बडीगाडमा आजदेखि न्वागी मेला

बागलुङ/ बागलुङको बडिगाड पौँदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको सुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी...

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

बागलुङ – धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ की ३० वर्षिया महिलाको अस्पतालमा जटिल शल्यक्रिया भएको हो । लामो समयदेखि पाठेघरबाट रगत बग्ने समस्या रहेकी...

एमालेको पदाधिकारीमा गण्डकीबाट चार जनाको दावी

पोखरा – मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १०औं महाधिवेशनमा गण्डकी प्रदेशबाट ४ जना नेताले पदाधिकारीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा पदाधिकारीमा दावी गर्ने नेताहरुले नजिकका कार्यकर्ता मार्फत आफ्नो दावी...

विद्यालयस्तरीय छात्र÷छात्रा दौडमा बसन्त र विनु प्रथम

अन्तराष्ट्रिय बालदिवसको अवसरमा भएको सडक दौड प्रतियोगिताको पुरुष तर्फ बसन्त विक र महिला तर्फ विनु विक (रसाइली) प्रथम भएका छन् । कास्की जिल्ला खेलकुद संघको आयोजनामा भएको खुल्ला विद्यालय स्तरीय छात्र÷छात्रा ३ किलोमिटर दौड प्रतियोगितामा...

कालिकाको आम्दानी एकमहिनामै ३१ लाख

बागलुङ/ बागलुङ कालिका भगवती गुठीले कात्र्तिक महिनाको आम्दानी खर्च सार्वजनिक गरेको छ । गुठी संस्थानले नयाँ अध्यक्ष नियुक्त गरेपछि मन्दिरमा भएको आम्दानी तथा खर्चको विवरण गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको हो । शुक्रबार सचिवालयमा आयोजित...

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बागलुङ/ धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो...

कामको कमाइ कम

बागलुङ/ काठेखोला ३, धम्जाकी चिजा विकले केही वर्षअघिसम्म ढाका बुन्थिन । अहिले उनको घरका धागो काट्न प्रयोग हुने मेसिन बिग्रेका छन् । उनले तीन÷चार वर्षदेखि पेशा पछि छाडेर बसेकीछन् । सिकेको सीपबाट नियमित कमाइ हुने...

आइतबार देखि कास्कीमा राहदानीको काम नहुने

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि राहदानीको फारम नलिने भएको छ । राहदानी विभागले अब राहदानी विद्युतिय तर्फ लैजाने भएपछि केहि समयका लागि फारम बन्द हुने भएको हो । मंसिर १ गतेदेखि नै विद्युतिय राहदानी (इ–पासपोर्ट)...

-->