मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

थारु गाउँ थरिथरि पाहुना !

नवलपुर/ कोरोना संक्रमणपछिको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउँमा रहेका होटलमा छपक्कै पर्यटक आएका छन् । कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको व्यवस्थापनमा सञ्चालित थारु कम्युनिटी लजमा शनिबार र आइतबार इजरायलबाट ५२ जना पर्यटक...

थासाङको हिमपहिरोमा १५० याक र चौंरी बेपत्ता

जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक...

सञ्चारक्षेत्र लोकतन्त्रको पहरेदार हो : मन्त्री कँडेल

बागलुङ -गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले लोकतन्त्रको पहरेदार सञ्चार क्षेत्र भएको बताएका छन् । उनले लुकेका आवाज बाहिर ल्याएर विकास, जागरण र सशक्तिकरणमा पनि सञ्चार माध्यमले महत्वपूर्ण काम गरेको बताए । शनिबार धौलागिरि एफएमको...

७ वर्षसम्म पनि बनेन गण्डकीको सिटिस्क्यान मेसिन

स्वास्थ्य बिमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए पोखरा/ पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा रहेको सिटिस्क्यान मेसिन बिग्रिएको ७...

विद्यार्थी अभावले बन्द विद्यालय ५ वर्षपछि खुल्यो

पाँच वर्षअगाडिसम्म कक्षा पाँचसम्मको पठनपाठन गर्दै आएको विद्यालयमा विद्यार्थी नै नभएपछि नगरपालिकाले शिक्षकलाई अन्यत्रै समायोजन गरेको थियो । पर्वत / देशका कतिपय सामुदायिक विद्यालय विद्यार्थी अभावमा मर्ज हुने जोखिममा छन् । बसाइँसराइ दर बढ्नु, जनसङ्ख्या...

नव नियुक्ति प्रेस सेन्टर कास्की कार्यसमितिको पदस्थापना

नव नियुक्ति प्रेस सेन्टर कास्कीको पदस्थापना भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबिच पदस्थापना गरिएको हो । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रमाणपत्र हस्तान्तरण पश्चात पूर्व अध्यक्ष सन्देश श्रेष्ठले नवनियुक्त अध्यक्ष कृष्ण दवाडीलाई...

मछापुच्छे« बैंक नयाँबजार शाखा परिसरमा स्व. केसीको शालिक स्थापना

व्यवसायी तथा समाजसेवी स्व. सूर्यबहादुर केसीको शालिक स्थापना गरिएको छ । शुक्रवार पोखरा महानगरपालिका ९ नयाबजारमा रहेको माछापुच्छ«े बैंकको परिसरमा उनको अर्धकदको शालिक अनावरण गरिएको छ । व्यवसायी धरानामा पोखराका अब्बल रहेका केसी माछापुच्छे« बैंकका संस्थापक...

मध्यपहाडी राजमार्गको ‘भाइरल’ पोखराखण्ड: जसलिन हानथाप !

उक्त सडक जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले बनाएको भन्दै कार्यकर्ता जस लिनदिन होडबाजी गरिरहेका छन् । पोखरा – मध्यपहाडी (पुष्पलाल) राजमार्गको...

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ । मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा...

बरेङमा वडैपिच्छे फरक उत्पादन

बागलुङ/ बरेङ गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका ५ वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने...

-->