गएको मंगलबारदेखि भारतीय ऊर्जा बजारमा नेपालमा उत्पादित विद्युत् निर्यात भएको छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालमा उत्पादित बिजुलीले पनि प्रवेश पाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले ३९ मेगावाट विद्युत् भारत...
मुद्दाको वैज्ञानिक व्यवस्थापन गर्दै उच्च अदालत बागलुङ
बागलुङ – ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो। नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो रही आएको छ तर पछिल्लो समय जनगुनासो सम्बोधन हुने गरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको...
बालगृहमा सामूहिक भाइटीका
म्याग्दी/ म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका...
सुल्झिएन समस्या, समयमै जहाज नउड्ने !
‘त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुनेथियो । सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो ।’
पोखरा/ पुस मध्य अर्थात् अंग्रेजी नयाँ वर्षदेखि...
हराउँदै देउसीको मौलिकता…
बागलुङ/ १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरी बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । ७० वर्षिय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि...
राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक राखियो
पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक स्थापना गरिएको छ । नेपाल सम्वत् ११४२ को अवसरमा शालिक अनावरण गरिएको हो । विशेष गरी नेवारी समूदायले नयाँ वर्षको नेपाल सम्वत्लाई मनाउँदै आइरहेका छन् ।
पोखरा महानगरपालिका ३...
तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा
काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो...
यसपटक विदेशमा रहेका नेपालीको पनि गणना गरिदैं
काठमाडौं – राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा केन्द्रीय तथ्यांक विभागले विस्तृत विवरण संकलन गर्ने भएको छ । यसले अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ ।
आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म...
नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा मनाइँदै
काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर...
एकीकृत समाजवादीका पाँच विभाग, विदेश विभागमा खनाल
काठमाडौं – नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर...