काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताएका छन्। उनले आउँदो चुनावसम्मै यही गठबन्धन रहने संकेत गरेका छन्। ‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले...
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलियन सरकारबाट नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको हो । भेटवार्तामा मन्त्री...
विराटनगर – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । भीम...
पोखरा/ मुख्यमन्त्री तथा मन्त्रीहरुले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री हुने आश्वासन दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेशमा मिडियामैत्री संचार विधेयक आउने दोहो¥याएका...