बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अभियानकप भलिबल शुक्रवार चार खेल सम्पन्न

पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले...

राष्ट्रपति शनिबार ढोरपाटन आउने

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनेभएकी छन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन...

घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौंमा

काठमाडौं – सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो...

पोखरा ११ समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाण्डौँमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा पोखरा ११ समूह जीको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी लिग अन्तरगत पोखरा ११ भेट्रान्सले आफ्नो दोस्रो खेलमा झम्सिखेल भेट्रान्सलाई ६–०...

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा...

फार्म पसेको चितुवाको उद्धार

बागलुङ/बागलुङको वडिगाडका एक किसानको कुखुरा फार्ममा चितुवा पसेर क्षति पु¥याएको छ । वडिगड गाउँपालिका–७ मालारानीका दिल बहादुर थापाको बोईलर कुखुरा फार्ममा चितुवा पसेको हो । बुधबार राती खोरमा पसेको चितुवाले खोरमा रहेका एक सय बढी...

वडिगाडमा भीरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता

बागलुङ/ बागलुङको वडिगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छभने अर्का एक जना पुरुष बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका– ५ दागा बस्ने ४६ बिर्षया देवि गुरुङको आफ्नै खरबारीमा खर बाध्ने क्रममा चिप्लीएर...

जलजला : घरमै बसेर कर !

पर्वत / ‘कर तिर्न पोखरा काठमाडौंबाट जलजलाको केन्द्रमा आउनुपर्ने बाध्यता थियो । त्यति काम गर्नयहाँसम्म आउँदा बाहिर बसेका मान्छेको कति खर्च हुन्थ्यो,’ जलजला गाउँपालिकाका मिलन मल्ल भन्छन्, ‘अब त जो मान्छे जहाँ छ उसले...

सिप विकासका चार तालिम एकैसाथ शुरु

बागलुङ/ व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा र धौलागिरि मोर्डन इन्सिच्युटको आयोजनामा संचालन हुन लागेको तीन महिने व्यवसायिक तालिमहरुको बागलुङमा बुधबार शुभारम्भ भएको छ । केन्द्रले संचालन गर्ने इलेक्ट्रोनिक्सतर्फ मोबाइल मर्मत, कपाल काट्ने, प्लम्बिङ...

महिला नेतृत्व शून्य !

बागलुङ / प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिबेशनबाट बागलुङमा महिलाको संख्या शून्य भएको छ । दसैंअघि नेपाली कांग्रेसले गरेको १० वटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले...

-->