बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गौरवका आयोजना संचालन गर्दैछौं : वनमन्त्री थापा

बागलुङ/ गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दिपक थापामगरले गौरवका आयोजनामार्फत प्रदेशका महत्वपूर्ण स्थलको निर्माण र वातावरण संरक्षण थालिएको बताएका छन् । उनले फेवाताल संरक्षण, अन्तपूर्ण क्षेत्रको व्यवस्थापन, मुस्ताङमा कस्तुरी मृगपालन र पचहैया क्षेत्रको...

समन्वयले गाउँको दूध बजारीकरणमा सजिलो

बागलुङ/ दुई वर्षअघिसम्म घरमा भएको दुध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका १, धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुईवटा दुहुना भैंसी उनका...

स्याङ्जा शिरुबारीमा बुद्ध शालिक

स्याङ्जा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेश सरकार जनताको साथमा रहेको बताएका छन् । देशको पहिलो पर्यटकीय गाउँ आँधिखोला गाउँपालिका १, शिरुबारीमा बुद्ध शालिकको शिलान्यास गर्दै उनले सरकारमा आएको छोटो समयमा...

जलधारेमा जेष्ठ नागरिक सेवाकेन्द्र

पोखरा पोखरा २६, जलधारेमा सम्झना जेष्ठ नागरिक दिवा सेवाकेन्द्रको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उद्घाटन गरेका हुन् । कुँवरले कार्यक्रममा हरेक समाज, समुदायमा जेष्ठ...

बलात्कार आरोपी पक्राउ परेनन्, ‘घरभित्रै छिरे, बर्वाद पारे’

बेनी /बेनी नगरपालिका ५ कि २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत हुँदा पनि आरोपी पक्राउ पर्न नसकेको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका ३ युवकले बलात्कार...

पाहुनाले भरिँदै बन्दीपुर

तनहुँ / पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवसायी कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही...

चौथो अभियानकप उपाधी मट्टिखानलाई

चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित...

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथ र ढोरबराहीको दर्शन

मुस्ताङ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको दर्शन गरेकी छिन । शनिबार बिहान मुस्ताङ आएकी राष्ट्रपति भण्डारीसहितका कर्मचारीले मुक्तिनाथको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा बिहान १०...

‘अदालत अब जनताको सेवाग्राही बन्नुपर्छ’

बागलुङ/ उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले अदालत न्यायाधीशको मात्रै नभएको बताएका छन् । उनले जनताको अदालत भएकोले अब न्याधिसको मनोमानी नभइ जनताको सेवाका लागि समय खर्चनुपर्ने बताए । अदालतमा मुद्दा दायर...

मुख्य भवनको टुंगो छैन, नयाँ बजारमा ‘महाशाखा’

‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो । यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’ पोखरा. स्थानीय तहको...

-->