पोखरा, ७ असार- नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘भ्याकेट’मा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको बताएका छन्। प्रधानमन्त्री केपी ओली पक्षले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो। ओलीपक्ष भ्याकेटमा गएसँगै वरिष्ठ...