बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

खुकुलो बनाएर थपियो बागलुङमा निषेधाज्ञा

बागलुङ, ७ असार– जिल्ला प्रशासन कार्यालयले बागलुङमा छैटौं पटक निषेधाज्ञा थप गरेको छ । यस अघि लगाएको भन्दा केहि खुकुलो बनाएर आउँदो असार १५ गतेसम्म निशेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला संकट...

ब्याटमिण्टन संघले पाएन सागको भुक्तानी

पोखरा, ७ असार – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का आयोजना गर्दाको खर्च रकम नआएपछि कास्की जिल्ला ब्याटमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् गुहारेको छ । संघका अध्यक्ष डम्बरसिंह गुरुङ सहितको टोली यतिबेला भुक्तानीको ताकेता...

हुल्दी र बाहुनगाउँको व्यथा : हिउँदमा चुपचाप, बर्खामा भागाभाग !

बागलुङ, ६ असार– असारको पहिलो दिननै घरमा बस्न नसक्नेगरी पानी आयो । घर वरिपरि छियाछिया परेको जमिन छ । आधा भत्केका घरहरु गाउँभरी छन् । गतवर्षको वर्षामा भत्किएको जमिन कहीँ टालिएको छैन् । न...

खाद्यान्न र खानेपानीको अभावमा मनाङका बाढीपीडित

पोखरा, ७ असार – एउटै कोठामा ४५ जना । बाढी र पहिरो आउँदै गर्दा घरबाट जे जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुडी खान्छन्, उनीहरु । यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि...

चार बुँदेको झमेला : गण्डकी सरकारमा किचलै-किचलो

पोखरा, ७ असार – मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले ४ जना मन्त्री नियुक्त गरे । विना विभागीयमन्त्री बनेका ४ जना मन्त्रालय टुंगो लाग्ला र ढुक्कसँग काम गरौंला भन्ने मानशिकतामा...

राहत र उद्धारमा जोड देऊ : प्रदेश प्रमुख

पोखरा, ७ असार– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले बाढीपहिरो पीडितको तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकीछन् । प्रदेश प्रमुखले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरो र डुबानले धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त...

पत्रकारलाई खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

पोखरा, ६ असार – सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई...

देउवाले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाण्डौ, ६ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्न लागेका छन् । केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने क्रममा आइतबार दिउँसो ३ बजे गण्डकी प्रदेशका नेताहरुलाई बोलाइएको केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी...

संक्रमितको शव आँफै घाट पुर्याउँछन् वडाअध्यक्ष तिमिल्सिना

पर्वत, ६ असार– कोही व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका व्यक्तिको सम्पर्क जान चाहँदैनन् । भाइरस पुनः सक्रिय भए आफूलाई पनि सर्न सक्ने जोखिमका कारण नेगेटिभ रिपोर्ट आइसकेपछि पनि मानिसहरू उनीहरूको नजिक जान डराउँछन् । तर,...

निशेधाज्ञा र झरी छल्दै काम गर्दै

बागलुङ, ६ असार– निशेधाज्ञा र झरी छल्दै बागलुङका बिकास आयोजना असारमा सक्न धमाधम काम भैरहेका छन् । घाम लागेको बेला काम गर्ने, बर्षातमा रोकेर ओतमा बस्ने क्रम समेत आयोजनामा चलिरहेको छ । मध्यपहाडी लोकमार्गको बिहुँ...

-->