बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बजेटमा मनोमानी : रेडबुकमै नभएका योजनालाई १६ करोड !

पोखरा, १६ असार– अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार मन्त्रालयमा ८३ वटा नयाँ योजनाको लिस्ट पठाए । ती योजनामा ८ करोड बजेट विनियोजन गरिएको थियो । लिस्टमा अधिकांश योजना...

कालीगण्डकी डाइभर्सन : गण्डकीलाई नाफा जिरो !

पोखरा, १५ असार– स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने मालुङगा र पाल्पाको रम्भा ३, पीपलडाँडामा बाँध बाँधेर कालीगण्डकीको पानी तिनाउ खसाल्ने योजना हो, कालीगण्डकी डाइभर्सन परियोजना । परियोजना अनुसार कालीगण्डकीको पानीलाई राम्दीबाट दोभानसम्म २७ किलोमिटरको सुरुङमार्फत्...

गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त

पोखरा, १४ असार– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् । पोखरा ११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय...

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

पोखरा, १४ असार– कास्की जिल्लाभर बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए...

‘कृषिमा आत्मनिर्भर, पर्यटनमा प्रचार’

बागलुङ, १४ असार– बागलुङका स्थानीय तहको आर्थिक क्षेत्र कृषि र पर्यटन हो । यहाँका स्थानीय तहले लनागी र राजश्व संकलनका क्षेत्रमध्ये सबैभन्दा धेरै कृषि र पर्यटनसँग जोडिएका कार्यक्रमहरु छन् । उद्योग कलकारखा नभएकाले यहाँको आर्थिक...

राज्यभन्दा ‘माफिया’ बलिया !

मेयरको जवाफ – ‘फेवाताल थेग्नै गाह्रो भयो’ पोखरा, १४ हसार– लकडाउनको मौका छोपेर फेवातालको सिमसार क्षेत्र अतिक्रमण तीव्र भएको छ । पानीले भरिएको सिमसारलाई यतिबेला ‘भू–माफिया’ले टिपरबाट ढुंग, माटो थुपार्दै व्यापारिक भवन बनाउन लागिपरेका छन्...

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

पोखरा, १३ असार– सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको...

बाङ्गेचौर आधुनिक खेलमैदानमा स्तरोन्नती हुँदै

बागलुङ, १३ असार– सदरमुकाम बागलुङ बजार नजिकै रहेको बाङ्गेचौर खेल मैदानको स्तरोन्नती हुने भएको छ । आधुनिक खेलमैदान निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारीमा लगानी गर्न थालेका हुन् । आगामी आर्थिक...

अमेरिका बस्नेले पठाए पहिरो पीडितलाई राहत

बागलुङ, १३ असार– काठमाण्डौ घर भइ अमेरिकामा बस्ने अमर क्षेत्रीले बागलुङको रेशका पहिरो पीडित ४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् । काठेखोला गाउँपालिका ७ रेश स्थित जिरेदीका बलबहादुर जिसी, गीता जिसी, देवी कार्की...

कालीगण्डकी डाइभर्सनमा गण्डकीको कडा आपत्ति

पोखरा, १३ असार– अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यको क्रममा भनेका थिए,‘सुरुङको माध्यमबाट एउटा नदीको पानी अर्को नदीमा पथान्तरण गरी खानेपानी, विद्युत र सिंचाइका लागि वहुउद्देश्यीय प्रयोग गर्ने प्रविधिबाट हामी नयाँ...

-->