बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अधिकांश ग्रामिण सडक अबरुद्ध : पहिरो हटाउदै स्थानीय सरकार

तनहुँ, २० असार– पछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा वितण्डा मच्चायो । बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ । पृथ्वीराजमार्गको पहिरो तत्कालै हटाएर सडक सुचारु भएपनि जिल्लाको अधिकांश ग्रामिण सडक अझै अबरुद्ध...

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन

बागलुङ, २० असार– भाईरोलोजिष्ट डा. शेरबहादुर पुनले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु हल्ला मात्रै भएको बताएका छन् । कोरोना भाईरस बिरुद्धको खोप अभियान चलिरहेकाले बयस्कहरुले खोप लगाईसकेको हुने आँकलनका आधारमा...

गुञ्जिदैन कतै असारे गीत

तनहुँ, २० असार – असार महिनाको मध्य कटिसकेको छ । कहिले झमझम पानी दर्कन्छ, कहिले उखरमाउलो गर्मी । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर...

काठेखोलामा पढाई सञ्चालनका लागि विकल्प खोजिँदै

बागलुङ, १९ असार– जिल्लाको काठेखोला गाउँपालिकाले पढाई सञ्चालनका लागि वैकल्पिक विधिहरुको खोजी थालेको छ । शुक्रबार गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक राखेर गाउँपालिकाले एक साताभित्र कार्ययोजना निर्माण गर्न निर्देशन दिएको हो । विद्यालयले पठनपाठन सञ्चालन...

धादिङमा पहिरोले पाँच गाडी पुरिए, २ जनाको मृत्यु

पोखरा, १९ असार – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना...

बाढी पहिरोका ३ हप्ता: गण्डकीमा ४ जनाको मृत्यु

पोखरा, १९ असार– अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढिको कारण ३ हप्तामा देशभर ३४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको...

काठेखोला गाउँपालिकामा स्वास्थ्य सचेतना

बागलुङ, १८ असार– कोरोना महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको जिल्लाको काठेखोला गाउँपालिकामा पत्रकार महासंघ बागलुङले स्वास्थ्य सचेतनासहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघका पदाधिकारीसहित पत्रकारको समुहले गाउँपालिका विभिन्न गाउँमा पुगेर स्वास्थ्यका...

कोरोनासँगै डेंगु रोक्ने अभियान

बागलुङ, १८ असार– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने डेंगुको संक्रमण बढ्न सक्ने भन्दै बागलुङमा सचेतना अभियान थालिएको छ । बागलुङ नगर स्वास्थ्य शाखाले बुधबारदेखिनै थालेको अभियानमा सरसफाइ, सचेतना र डेंगुका लक्षणबारे जानकारी दिएर बच्ने उपायको खोजीमा...

ओत लाग्ने घरले खोस्यो प्राण

तनहुँ, १८ असार– बुधबार रातिदेखि परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका २, तामुङका २ जनाको पहिरोले ज्यान लिएको...

उर्लिदो टिमुरेखोला, सधैंको खतरा

बागलुङ, १८ असार– हिउँदमा जलचरहरुको बासस्थान समेत मेटिने टिमुरेखोला मनसुन सुरुभएसँगै जवान भएको छ । आकाश गर्जिँदा टिमुरेले आसपास क्षेत्रको जंगल तथा बस्तीबाट आउने भल बाढीको आश गर्छ । अहिले टिमुरेलाई जवानीको बेग थप...

-->