बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

१३ ढुंगा खानी तत्काल चलाउन सकिने गण्डकी सरकारको निष्कर्ष

पोखरा, २२ असार– गिट्टी–वालुवा निकासीको सरकारी निर्णय ‘विवादित’ भइरहँदा गण्डकी सरकारले विभिन्न जिल्लाका १३ ढुंगा र बालुवा खानीबाट ढुंगा–बालुवा निकाल्न सकिने निष्कर्ष निकालेको छ । गण्डकीको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंको जियोपास्टल इञ्जिनियरिङ...

जनप्रतिनिधिलाई शिलान्यास मोह : प्रदेशले शिलान्यास, स्थानीय तहको विरोध

पोखरा, २२ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किए । तर, उक्त अस्पतालको प्रशासन भवन भवन शिलान्यासबारे स्थानीय तह र प्रदेशबीच विवाद सिर्जना...

युरोकप र कोपा अमेरिका कपको अनलाइन वेटिङ गर्ने ८ पक्राउ

पोखरा, २१ असार– यतिवेला विश्वभर युरो कप र कोपा अमेरिका कपको माहोल छ । विश्वमै चर्चित खेल फुटबल प्रेमीले अहिले दुई ठुला प्रतियोगिता हेरिरहेका छन् । फुटबल मोह नेपालमा पनि उत्तिकै छ । सोहि फुटबल...

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

काठमाडौं, २१ असार – सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ । दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए । उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश...

बाढीपहिरोले बगेका बिद्युतका नहर बन्दै

बागलुङ, २० असार– गतवर्ष बाढी र पहिरोले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघु जलविद्युत आयोजनामध्ये अधिकांसको नहर पुननिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधिन छन् । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश...

किसानको पिडा : न रह्यो पाकेको धान, न रह्यो भर्खर रोपेको !

तनहुँ, २१ असार– चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । थन्क्याउने तयारी गर्दै थिए शुक्लागण्डकी नगरपालिका–१० पिप्लेडिहीका कृष्णराज पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उनको सपना बुधबार राती परेको भिषण...

पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘मिडिया मिसन’

बागलुङ, २१ असार– पर्यटकीय स्थलहरुको प्रचार प्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय...

सरकारी अनुदानबाट बन्ने घर सम्झौतामै अल्झिए

बेनी, २१ असार– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना फगामकी मंगली पूर्जाले आफ्नो परिवारका लागि बनेको नयाँ घर बन्दा खुसी छिन् । गत वर्षको असारमा आएको पहिरोले गाउँ नै जोखिममा परेपछि पूर्जा विस्थापित भएकी...

ओली र नेपालको रिस शान्त भएपछिमात्रै एकता: वामदेव

काठमाडौं, २० असार – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त भएपछि मात्रै पार्टी एकता सम्भव भएको बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय संसद्...

एक बर्खामै उप्किन्छन् कालोपत्रे सडक

बागलुङ, २० असार– दुई महिना पहिले कालोपत्रे भएको बागलुङ नगरपालिका–१३ पैञ्युपाटाको सडक चार ठाउँमा उप्किएको छ । यसबर्ष कालोपत्रे भएको झण्डै ५ सय मिटर खण्डको बिचमा कालोपत्रे उप्किएर खाडल बनेका छन् । सडक मुनीबाट खसेको...

-->