बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

माधव समूहको निष्कर्ष : ओलीले बोलाएको बैठक अवैध

काठमाडौं, १७ असार – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा, १७ असार – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा...

‘जनधन बचाउन नयाँ कार्यक्रम’

पोखरा, १७ असार– गण्डकी सरकाका प्रवक्ता कुमार खड्काले आर्थिक वर्षको अन्त्यमा ‘नयाँ कार्यक्रम र रकमान्तर’ गरेको स्वीकारेका छन् । उनले नयाँ योजना र रकमान्तर बाढीपहिरो पीडित जनताको ज्यान बचाउनको लागि भएको जिकिर पनि गरेका...

बन्दीपुरमा पहिरो अपडेट: ३ घर पुर्दा २ को मृत्यु, एक गम्भीर

तनहुँ, १७ असार– पहिरोले घर पुर्दा तनहुँमा २ जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोले घर पुरिँदा अन्दाजी ३० बर्षीय सरस्वती थापा र ७० बर्षीय हरिमाया बसेलको निधन भएको...

बर्खा बौरियो, बेलैमा बस्ती बनेनन् !

बागलुङ, १७ असार- गत साल भदौ १७ गते आएको पहिरोले ढोरपाटन नगरपालिकामा १ सय २६ घर बगायो । पहिरोमा परी २२ को मृत्यु भयो, १५ जना अझै बेपत्ता छन् । पहिरोले घर बगाएको एक...

कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट

पोखरा, १६ असार – केन्द्र सरकारले अगाडि बढाएको कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा रोक लगाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर...

पोखरेली एमाले नेता विश्वकर्माले मागे शिक्षामन्त्रीको राजिनामा

पोखरा, १६ असार – नेकपा एमालेको वैठकमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगत विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बालुवाटारमा बुधबार भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा पार्टीका...

कहिले चल्छन् बस ? ‘कमाइ नहुँदा खराबी ऋणी भयौं’

बागलुङ, १६ असार- बस किन्दा ३० लाख ऋण थियो, दैनिक कमाइ गरेर उनले तिर्दै आएका थिए । तर पछिल्लो २ वर्षदेखि उनी बैंक तथा वित्तीय संस्थामा समयमै ऋण नतिर्ने खराब ऋणीका रुपमा चित्रित भएका...

मोनाद्वारा बाढीपहिरो पीडितलाई घर हस्तान्तरण

बेनी, १६ असार – म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितका लागि बनाएको घर हस्तान्तरण सुरु गरेको छ । गत वर्ष बाढीपहिरोका कारण विस्थापित भएकाको घर निर्माण सकिएपछि मंगलबार बेनी नगरपालिकामा एक समारोहमा जनप्रतिनिधि,...

पालिकालाई स्वास्थ्य सामग्री, गाउँमा सचेतना

बागलुङ, १६ असार– कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बिषयमा समुदाय सचेतना कार्यक्रम सहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासंघ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।...

-->