बागलुङ, २६ असार– पहिरोका कारण क्षति पुगेको कालिगण्डकी करिडोर मर्मत गरेर सवारी सूचारु गर्ने काम सुरुभएको छ । गत मंगलबार रातीको बर्षापछि पहिरो आएर अबरुद्ध भएको करिडोर सुचारु गराउन मर्मत थालिएको हो । बागलुङ...
गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
पोखरा, २६ असार – गण्डकीसहित शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि...
सभागृह प्रत्येक वर्ष मर्मत हुन्छ, अवस्था उस्तै
पोखरा, २५ असार– गण्डकी प्रदेश सरकारको बर्खे अधिवेशन आइतबारबाट सुरु हुने भएको छ । सभामुख नेत्रनाथ अधिकारीले असार २७ गते ११ बजेबाट सुरु गर्ने तयारी रहेको जानकारी दिए । ‘सचिवालयलाई जानकारी आएको छ ।...
बैकल्पिक सडकबारे छैन योजना, कार्यालय आउजाउमा समस्या
बागलुङ, २५ असार– छिमेकी पर्वतको कुश्मा र बागलुङ दैनिक धेरै कर्मचारी आउजाउ गर्छन् । धेरै कर्मचारी पर्वतबाट बागलुङ आउनुपर्नेहरु छन् । बागलुङबाट कुश्मा जानेपनि केही छन् । काम बिशेषले दुई जिल्ला आउजाउ गर्नेहरु झनै...
बागलुङमा निशेधाज्ञा खुकुलो, सार्वजनिक सवारी खुले
बागलुङ, २५ असार– जिल्ला प्रशासन कार्यालय बागलुङले खुकुलो बनाउँदै १० दिनकालागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयको आधारमा असार २५ देखि साउन ४ गतेसम्म...
गल्र्यामगुर्लुम भए सिरानका ड्याम
पोखरा, २५ असार– बर्षापछिको बाढीले फेवातालको सिरानमा रहेको हर्पनखोलामा बनाइएको सिल्टे«सन ड्याम भत्काइदिएको छ । बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा २३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ वटा घर डुबानमा परेका...
पोखरा, २५ असार – जिल्ला प्रशासन कार्यालय कास्कीले केही सेवा क्षेत्रलाई खुकुलो बनाउदै १० दिन निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन...
ठाउँठाउँमा बाटो अवरुद्ध, यात्रु अलपत्र
बागलुङ, २५ असार– ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबार रातिदेखि नै अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका ८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला...
इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा
पोखरा, २४ असार– ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ ।
१६ औ संस्करणको युरो कपको अन्तिम सेमिफाइनल खेलमा डेनमार्क माथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै इंग्ल्यान्ड इतिहास बनाउने...
ऋषिङमा पहिरोले १ बेपत्ता, बन्दीपुरमा बाढीले ६ घर बगायो
तनहुँ, २४ असार – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० बर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका...