बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

थन्किए ५१७ पुराना योजना, १३८ को डीपीआर गरिने

पोखरा, ४ साउन– गण्डकी प्रदेश सरकारले पहिचान गरिएका ५१७ वटा योजनाहरु अगाडि नबढाउने भएको छ भने चालु आर्थिक वर्षमा १३८ वटा आयोजनाहरुको डीपीआर गरिने तथा ४०७ वटा आयोजनाको प्री– डीपीआर गरिने पनि जनाएको छ...

देउवाले पाए विश्वासको मत, १ सय ६५ सांसद पक्षमा

काठमाडौं, ३ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे । उनले आइतबार बेलुका संसद्बाट विश्वासको...

ओली क्याविनेटका मन्त्रीले पनि दिए देउवालाई विश्वासको मत

काठमाडौं, ३ साउन – एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै...

किसानको बालीमा बाँदर आतंक

बागलुङ, ३ साउन– बितेका तीन वर्ष यता जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गरेको छ । जंगलबाट आउने बाँदरको बथानले किसानको बाली मास्ने गरेकाले नगरपालिकाले बाँदर नियन्त्रणका लागि हरेक वर्ष पाँच लाख...

भ्रुण हत्याको आरोपमा २६ बर्षिया युवती पक्राउ

बागलुङ, ३ साउन– अबैध गर्भधारण गरेर भ्रुण हत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी नगरपालिका–१० की २६ बर्षिया युवतीले चार महिनाको भ्रूर्ण हत्या गरेर बारीमा गाडेको आरोप लागेको...

लायन्स क्लव लेखनाथ गार्डेनसिटीद्धारा राधाकृष्ण बृद्धाश्रमा फर्निचर सहयोग

लेखनाथ, ३ साउन– लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीले शनिबार पोखरा महानगरपालिका वडा नंं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा फर्निचर सहयोग गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रमका जेष्ठ नागरिकका लागि दुईथान टेबल र...

सोह्र दिनदेखि सडक अबरुद्ध, दुग्ध ढुवानीमा समस्या

बागलुङ, २ साउन– बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्क बिहिन छ । एउटै पहिरोले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत...

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

पोखरा, २ साउन– असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुप¥यो । मनसुनको सुरुमै आएको भीषण बर्षाले मनाङमा ठूलो धनजनको क्षति पु¥यायो । हजारौं विस्थापित हुनुप¥यो । बाढी, पहिरोले क्षति पु¥याएको ३ दिनपछिमात्रै...

३० वर्षपछि ३ सय मिटरमात्रै कालोपत्रे !

तनहुँ, १ साउन– ट्रयाक खोलेको ३ दशकपछि सहिद गीता मोटर मार्ग कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका–७ टुँडा खण्ड कालोपत्रे गरिएको हो, त्यो पनि ३ सय मिटर मात्र । स्थानीय हर्कबहादुर गुरुङका अनुसार ०४९ जेठ...

गलकोटका पुराना बजार क्षेत्रमा ढलान

बागलुङ, १ साउन– गलकोट नगरपालिकाभित्रका ४ वटा बजार क्षेत्र ढलान भएका छन् । बर्षातमा हिलाम्मे, हिउँदमा धुलाम्मे भएर बजारको सौन्दर्य नराम्रो भएको थियो । नगरपालिका र स्थानीय उपभोक्ताको सहलगानीमा ती बजार सबै ढलान भएका...

-->