बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

उच्चले थाल्यो फरक मुद्दा व्यस्थापन अभियान

बागलुङ, १ साउन– मुद्दा दर्ता भएपछि समयमा फैसला गर्न अदालतले फरक मुद्दा व्यस्थापन अभियान थालेको छ । यो अभियानअन्र्तगत हरेक पक्षले आफ्नो मुद्दा दर्ता भएकै दिन फैसला हुने सम्मको अनुमानित मिति जान्न पाउँछन् ।...

पोखराका मेयरलाई मस्तिष्कघात, काठमाडौं लैजाने तयारी

पोखरा, १ साउन– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भइरहेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । ‘दाहिने नशामा ब्लग...

गण्डकीमा योजना बाँडफाँड : पिछडिएका जिल्लामै कम योजना

पोखरा, १ साउन– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा गण्डकीमा नयाँ सरकार बनेपछि ‘भौतिक पूर्वाधार’ मन्त्रालय तानातानमा प¥यो । सरकार बनाउन ‘चाबी’ को भूमिका निर्वाह गरेका स्वतन्त्र सांसद दीपक मनाङे र २...

गैंडाकोटे किसानका गुनासो : कहाँ बेच्ने दूध ?

नवलपुर, १ साउन– गैंडाकोट नगरपालिकाको मुकुन्दपुर क्षेत्र जिल्लामै सबैभन्दा बढी दूध उत्पादन हुने क्षेत्र कहलिन्छ । यहाँका किसानले दैनिक झण्डै २७ हजार लिटर दूध उत्पादन गर्छन् । यहाँको नवज्योति दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक १०...

विविए संकायमा जनप्रियका विद्यार्थी उत्कृष्ट

पोखरा, ३१ असार– त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, २ जना विद्यार्थी दोस्रो र एकजना विद्यार्थी तेस्रो हुन सफल भएका छन् । त्रिविले गत फागुनमा भौतिक...

खुंगाको धिरीमा बर्थिङ सेन्टर

बागलुङ, २९ असार– ढोरपाटन नगरपालिका ४ को धिरीमा सामूदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । प्रसूती व्यथा लागेपछि डोकोमा बोकिएर बुर्तिबाङ झर्नुपर्ने बाध्यता बर्थिङ सेन्टर स्थापनाले हटाइदिएको छ । यो गाउँ भौगोलिक...

सर्वोच्च अदालतको फैसला आउने अघिल्लो साँझ एमालेमा १० बुुँदे सहमती

काठमाडौं, २७ असार – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने अपेक्षा गरिएको दिन २८ असारको अघिल्लो साँझ सत्तारुढ नेकपा एमालेको विवाद टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल...

आगामी तीन दिन गण्डकीसहित देशका पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

बागलुङ, २७ असार – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका...

‘अध्यारो कोठाबाट एउटा व्यक्ति शासन चलाईरहेछ’

पोखरा, २७ असार– नेपाली कांगेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले कार्यकर्ता पोस्न १६ करोड रुपैया गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न...

कार्यदलमा भएन सहमती, विष्ट भन्छन: ‘भोली सुखद समाचार’

काठमाडौं, २६ असार – नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । बैठक अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने...

-->