बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘पैसा आउने बेला मृत्युको खबर आयो’

बागलुङ, ६ साउन– ३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए । बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा...

जनमोर्चाका सांसद शाही बने गण्डकी प्रदेश मामिला समितिको सभापति

पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् । मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद...

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

बागलुङ, ५ साउन– जिल्लामा हिजो साँझ बिषाक्त मदिरा पिएका ६ जनामध्ये चार जना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता...

मध्यपहाडीको विकल्पमा पैदल समेत सास्ती

बागलुङ, ५ असार– मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुअघि गलकोट जाने अधिकांस सवारी रगेनी तोरीखोलाहुँदै नरेठाँटीको बाटो हिँड्थे । घोडाबाँधेबाट यो सडकको यात्रा एक घण्टामै गलकोट पुगिन्थ्यो । झण्डै ८ बर्ष भयो, यो सडक गुमनाम जस्तै भएको...

विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो

बागलुङ, ५ साउन– बागलुङको गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई पोखरा पठाईएको छ । धौलागिरी अस्पताल बागलुङमा सघन उपचार कक्ष खाली नभएकाले उनीहरुलाई पोखरा पठाईएको हो । अस्पतालका सघन उपचार कक्षमा...

सार्वजनिक यातायात खुले सडक खुलेनन्

म्याग्दी ५ साउन – जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्ला भित्र चल्ने सार्वजनिक यातायातका साधनहरु सुचारु गरिएका छन् । तर, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन संचालन हुन भने सकेका छैनन् । पहिरोले...

मनाङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राख्ने सरकारको निर्णय

पोखरा, ४ साउन – सरकारले गण्डकी प्रदेशको मनाङ र वागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट...

जापान लान्छु भन्दै फेसबुकबाट ठगी गर्ने ३ महिला सहित एक पुरुष पक्राउ

पोखरा, ४ साउन–सामाजिक संजाल फेसबुक मार्फत जापान पठाउँने बहानामा ठगी गर्दै आएका ४ जनालाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ । फेसबुकमा टानाकायोका नामक आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाइ आफु जापानको ईमिगेरेसनमा काम गर्ने...

सिक्सर पेस्तोल सहित ३ पक्राउ

पोखरा, ४ साउन– रौतहटको मौलापुर नगरपालिका ५ मा सिक्सर पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मोतिहारीग्राम बिजबनी विहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव र अन्य ३ जनालाई रौतहट प्रहरीले पक्राउ...

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सुरु

पोखरा, ४ साउन– राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एशियाली कप २०२२ का लागि प्रशिक्षण सुरु गरेको छ । टोलीले सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको हो । टोलीमा गोलरक्षक अन्जना राना मगर, अंजिला तुम्बापो सुब्बा,...

-->