बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

भूमि सम्बन्धि समस्या आयोग खारेज गर्न खोजेको भन्दै विरोध

पोखरा, ८ साउन – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै राष्टिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनदेखि जग्गा...

किसानलाई खोपमा वेवास्ता !

म्याग्दी ८ साउन– अहिले देशैभरी विभिन्न वर्ग,पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप...

प्रहरीबाटै बारम्बार यौन हिंसा !

पोखरा, ८ साउन– माछापुच्छे« गाउँपालिका ८ का राजन विक बलात्कारको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विक १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । आफूविरुद्ध उजुरी परेपछि...

टोकियो ओलम्पिक : पुरुष फुटबलमा मेक्सिकोसंग फ्रान्स स्तब्ध

पोखरा,७ साउन– टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ मेक्सिकोले फ्रान्समाथि सानदार जित हात पारेको छ । बिहिवार भएको समूह ए अन्तर्गतको खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ स्तब्ध पारेको हो । एजिनोमोटा रंगशाला चोफुमा भएको खेलको पहिलो...

ओलम्पिकमा जुडोकी सोनिया र रसियाकी डोल्गोभासँग भिड्ने

पोखरा, ७ साउन– टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्ट पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग भिड्ने भएकी छिन् । वाइल्डकार्ड मार्फत ओलम्पिकमा सहभागि सोनिया ४८ केजी तौल समूहमा इरिनासँग लड्ने पक्का भएको हो ।...

पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड दुरावस्थामा

नवलपुर, ७ साउन– पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्डको हालत अहिले दुरावस्था छ । कोभिड १९ संक्रमणका कारण लामो समय निषेधाज्ञा भए पनि यहाँको मुख्य सडकले कहिल्यै विश्राम पाएन । सवारी ओसार्ने यात्रु बसहरुको चाप घटेपनि...

मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाईंदै

बागलुङ, ७ साउन– मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली...

कस्ले देख्छ हिमालपारीका यि अनेकन दुःख ?

बागलुङ, ७ साउन– हिमालपारीको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसंगै बढेका नदीखहरेका कारण साना सवारी आवतजावत नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले...

राजमार्गमै फस्छ एम्बुलेन्स !

तनहुँ, ७ साउन– मंगलबार दिउँसो १ बजेतिर विरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुइँकिदै थियो । विरामीलाई चाँडो भन्दा चाँडो अस्पताल पु¥याउन तीव्र गतिमा हुइँकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका २ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो...

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

पोखरा , ६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व...

-->