बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

साफ च्याम्पियनसिप गर्न नेपाललाइ पत्र

पोखरा, १० साउन– १३ औ साफ च्याम्पियनसिपको आयोजना गर्न लागेको बंगलादेशमा कोरोना महामारी बढ्दै गएपछि प्रतियोगिता गर्न नेपाललाइ सर्शत प्रस्ताव पत्र प्राप्त भएको छ ।नेपालले आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिप प्रतियोगिता संचालन गर्ने प्रस्तावमाथि...

साफ च्याम्पियनसिप गर्न नेपाललाइ पत्र

पोखरा, १० साउन– १३ औ साफ च्याम्पियनसिपको आयोजना गर्न लागेको बंगलादेशमा कोरोना महामारी बढ्दै गएपछि प्रतियोगिता गर्न नेपाललाइ सर्शत प्रस्ताव पत्र प्राप्त भएको छ । नेपालले आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिप प्रतियोगिता संचालन गर्ने प्रस्तावमाथि...

टोकियो ओलम्पिक : ४ स्वर्ण सहित चीन शीर्ष स्थानमा

पोखरा, १० साउन– जापानमा जारी टोकियो ओलम्पिकमा ४ स्वर्ण, १ रजत र ३ कास्य सहित चीन शीर्ष स्थानमा रहेको छ । चीनको हालसम्म समग्रमा ८ पदक रहेको छ । चीनलाइ पछ्याएको जापान ३ स्वर्ण र...

एन्फा उपाध्यक्षसँगका विवादले अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिए

पोखरा, १० साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षसँगको विवादको कारण नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिने बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिन एन्फा जान...

तमानका सबै छाना जस्तापाता

बागलुङ, १० साउन– तमानखोला गाउँपालिकाले खरका छाना पूर्ण रुपमा विस्थापित गराएको छ । पालिकाले हटाएका खरका छानामा जस्तापाताले छाइएको छ । पहिलो वर्ष तथ्यांकको खोजी गरेपछि दोस्रो, तेस्रो र चौथो वर्षमा आइपुग्दा सबै खरका...

पिताको स्मृतिमा पहिरो पीडितलाई राहत

पर्वत, ९ साउन– आफ्ना पिताको स्मृतिमा पर्वतको एक परिवारले पहिरो पीडितका लागि खाद्यान्न राहत उपलव्ध गराएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ घाखेतका स्वर्गिय चक्र बहादुर केसिको स्मृतिमा परिवारले पीडितलाई राहत वितरण...

टोकियो ओलम्पिक : शुटिङमा नेपाल बाहिरीयो चीनलाइ पहिलो स्वर्ण

पोखरा, ९ साउन– जापानको टोकियोमा जारी टोकियो ओलम्पिक २०२१ मा चीन पहिलो स्वर्र्ण जित्ने राष्ट्र बनेको छ । चीनले शुटिङमा स्वर्ण जितेको हो । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण हात पारेकी...

संक्रमितको सेवामा राजनको सक्रियता : ‘गाडीमै खाने, गाडीमै सुत्ने !’

बागलुङ, ९ साउन– कोरोना संक्रमणको दोस्रो लहरले बागलुङको बडिगाड सबैभन्दा बढी प्रभावित भयो । यो समयमा जिल्लाको मृत्युदरदेखि संक्रमणको समस्या बडिगाडले खेप्यो । त्योबेला बिरामीको सेवा गर्ने र औषधि उपचारमा खटिने काम सजिलो थिएन ।...

सिचाईको वाँधमा डुवेर एक किशोरको मृत्यु

नवलपुर, ८ साउन– सिचाईको लागि ड्याम बाँधिएको बाँधमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का १६ बर्षीय किशोर हिमाल लम्कामगर पानीमा...

टोकियो ओलम्पिकमा नेपालबाट सहभागि भएका खेलाडीहरु

पोखरा, ८ साउन– टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज भएको छ । खेलकुदको कुम्भ मेलाको रुपमा रहेको ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन् । नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्स शाह, जुडोबाट जुडोबाट...

-->