बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ

नवलपुर १७ साउन– नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको...

बिक्रेता संघको माग : ‘अनावश्यक दुःख होइन, खोप देऊ’

पोखरा, १६ साउन– अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार...

३४ बुँदे माग राखेर शिक्षकहरु अनसनमा

बागलुङ, १५ साउन– शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत बिषयसहित पेशागत हितको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले शुक्रबार दिनभरी बागलुङका सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा रिले...

गण्डकीका पर्यटनमन्त्री कँडेलको प्रधानमन्त्री देउवासंग भेट पर्यटन व्यसायीलाई खोपको ब्यवस्था गर्न माग

पोखरा, १५ साउन – गण्डकी प्रदेशका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रधानमन्त्री शेरवहादुर देउवालाई शुक्रवार बालुवाटारमा भेट गरेका छन् । भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै...

सरस्वतीको ओलम्पिकमा फितालो प्रदर्सनसँगै सकियो नेपालको ओलम्पिक यात्रा

पोखरा, १५ साउन–नेपालको ओलम्पिक २०२० को यात्राको अन्त्य भएको छ । ओलम्पिकमा अन्तिम आश रहेको सरस्वती चौधरीको फितालो प्रदर्सनसँगै नेपालको ओलम्पिक यात्रा नै सकिएको हो । एथलेटिक्स १ सय मिटर दौड हिट २ मा कुदेकी...

आज साउन १५ : खिर खाएर मनाइँदै

बागलुङ, १५ साउन– साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी...

नक्कली सुन बेच्न खोज्नेहरु पक्राउ

पोखरा, १५ साउन– कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको छ । नक्कली सुन बेच्न हिँडेको...

संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई नबस्न सुझाव

काठमाडौं, १४ साउन– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका सुधार सम्बन्धमा सुझाव दिन गठन गरेको समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहन नहुने सुझाव दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बिहीबार प्रधानन्यायाधीश राणा समक्ष...

आन्तरिक राजश्व कार्यालय बागलुङद्वारा एक अर्ब ३५ करोड कर संकलन

बागलुङ, १४ साउन– आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार कर राजश्व संकलन गरेको छ । यो अंक कार्यालयको लक्ष भन्दा ५७ दशमलब २६ प्रतिशत बढी...

‘टिनको छानोले लाज कसरी छोप्ने ?’

पोखरा, १४ साउन– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन् । जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन् । क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन् । एउटा छेउबाट...

-->