बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क बनाऊ : काउन्सिल

काठमाडौं/पत्रपत्रिकालाई हुलाकमार्फत निशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका...

बाढीपहिरो छिचोल्दै मनाङ र मुस्ताङका सबैलाई खोप

पोखरा/कोरोना भाइरसबाट ज्यान जोगाउन अचुक उपाय नै खोप भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सहर बजारमा मात्र नभई गाउँमा समेत कोरोना विरुद्धको खोप हारालुछ चलिरहँदा हिमाली जिल्ला मनाङ र मुस्ताङका नागरिकले भने खोप पाएका छन् । अहिले...

दाताको सहयोगमा एम्बुलेन्स : खरिद प्रक्रिया अन्यौलमा

बागलुङ/धौलागिरी अस्पतालमा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद प्रक्रिया अन्यौलमा परेको छ । अष्ट्रेलियामा रहेका बागलुङेहरुको सहयोगमा ल्याउन लागिएको एम्बुलेन्स सरकारी कार्यविधि र अस्पतालको आवश्यकता फरक पर्दा खरिद प्रक्रिया नै अन्यौलमा परेको हो । अस्पतालले ‘टु विल’...

पारसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

पोखरा, १९ साउन– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान)...

बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे !

बागलुङ/झण्डै ३० वर्षअघि सडक आउँदाको कालोपत्रे डोजर लगाएर भत्काएपछि पोखरा बागलुङ सडकको अधिकांस खण्ड मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको भनाइमा पुननिर्माण र मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालयले सदरमुकामको ट्राफिक चोकदेखि रामरेखाहुँदै कालिका मन्दिरसम्मको तीन...

‘फलेवास केन्द्र सार्न पाइन्छ’

पर्वत/सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउने गरी फैसला सुनाएको छ । नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको फलेवास ५ खानीगाउँकोे पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले गत पुसमा केन्द्र सार्ने निर्णय भएको...

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

पोखरा, १८ साउन – प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन्...

जनप्रतिनिधिले लगाए कुश्मा नगरपालिकामा ताला

पर्वत, १८ साउन– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत...

कार्कीनेटा सम्पर्क समाजमा सीता

पोखरा, १८ साउन– कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सीता शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरिप्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा...

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

पोखरा, १८ साउन– ३ वर्षअघि कास्कीमा एक वृद्धाको हत्या भयो । कास्कीको माछापुच्छे« गाउँपालिका–८ खोराकोमुखमा ७९ वर्षीया वृद्धा कौशिला गुरुङको उनकै निवासमा विभत्स रुपले हत्या गरिएको थियो । हत्या हुनुको मुख्य कारण उनको गरगहना चोरी...

-->