काठमाडौँ/सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको...
आरक्षण सम्बन्धी फैसला सच्याऊ : जनजाती महासंघ
पोखरा, २३ साउन– सर्वोच्च अदालतले आरक्षण सम्बन्धी साउन १७ गते दिएको फैसला सच्याउन नेपाल आदिवासी जनजाती महासंघले माग गरेको छ । उक्त फैसला विगतमा भएका आन्दोलन, संविधानमा उल्लेखित समावेशी लोकतन्त्रको मर्म र भावना विपरित...
२५ साउनदेखि कोभिसिल्डको दोस्रो डोज
काठमाण्डौ/ कोरोना भाइरसविरुद्धको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने भएको छ । दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन...
‘दुखी जनताको सपना तुहाइयो’
तनहुँ/४२ वर्ष अघि थातथलो छाडेर टीकाराम सिग्देलको परिवार भानुमतिबाट बसाइँ झरे । शुक्लागण्डकी नगरपालिका७, स्याउलीबजारमा बसाइँ आएका उनले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा छैन् । आफ्नो जग्गा आफ्नै जस्तो लाग्दैन,उनलाई । बैंकबाट ऋण लिएर...
लागूऔषध कारोबारी गिरोह पक्राउ
पोखरा/ प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कास्कीबाट खटिएको टोलीले पोखरा १ बगर बस्ने ४९ वर्षीय अर्जुुनकुमार गुरुङसहित भैरहवा बस्ने रमेश गुप्ता भनेर चिनिने प्रकाश बानियाँ...
…त्यसपछि आधाबाटो बाटै फर्किए प्राविधिक
बागलुङ/बागलुङमा भूमिहिनका लागि जग्गाको नापजाँचका गर्न स्थानीय तहले देखाएको जग्गामा पुग्दै गरेको प्राविधिक समुह बाटोबाटै फर्किएको छ । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेपछि समुह कामबाट फर्किएको हो । लगत...
‘सांसद वलीलाई मुख्यमन्त्री निवासमा बन्धक ! ट्वाइलेटको चप्पल लगाएर भागिन’
बुटवल, २१ साउन – नेकपा एमालेमा रहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । वलीलाई १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्याइएको थियो ।...
सडक मानवमुक्त बनाउन प्रतिव्यक्ति मासिक ३ हजार
पोखरा/गण्डकी प्रदेश सरकारले एकजना सडक मानव बराबर मासिक ३ हजार रुपैयाँ दिएर सडक मानवमुक्त प्रदेश बनाउने तयारी थालेको छ । मानव सेवा आश्रमलाई सडक मानव व्यवस्थापन गर्दा सडकमा रहेका प्रतिव्यक्ति ३ हजार रुपैयाँ दिने...
हेमजामा ६ क्विन्टल गाँजा नष्ट
पोखरा, २० साउन–पोखरा महानगरपालिका २५ हेम्जामा ६ क्विन्टल गाँजा नष्ट गरिएको छ ।
सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा गाँजा नष्ट गरिएको हो ।
वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, प्रहरी र...
गौरवको आयोजनामा जग्गाप्राप्ति सबैभन्दा ठूलो समस्या
पोखरा, २० साउन– प्रदेश विकास समस्या समाधान समितिको बैठक सोमबार पोखरामा भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका लागि आफ्नो नीति तथा...