बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

१३ वर्षमै सुत्केरी !

पोखरा/ संविधानमा लेखिएका हक सबै नागरिकले बराबरी प्रत्याभूति पाउँदैनन् । पाउने भए लमजुङको सुन्दरबजार नगरपालिकाकी एक बालिका १३ वर्षकै उमेरमा सुत्केरी हुनुपर्ने थिएन । अन्य बालबालिका जस्तै उनी पनि कहीँकतै विद्यालयमा भेटिने थिइन् । संविधानमा...

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै ठगी गर्दा पक्राउ

काठमाण्डौँ, २८ साउन । काठमाण्डौँमा ठगीको धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक नाम राखेर ठगी गर्दै आइरहेका केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । यस अघि समेत उनले किशोर...

कोभिडमा भिडैभिड !

तनहुँ/शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लावलस्करसहित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको निरीक्षण गरे । भिमादस्थित जनज्योति क्याम्पसको वृक्षारोपणमा सारिक भए । ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर सदस्य गुमाएका परिवारलाई राहत दिने कार्यक्रममा...

‘पुनर्निमार्णको बाटो हेर्दाहेर्दै आँखा दुखे’

बागलुङ/ ‘एक पटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यत्तिले घर बन्दैन, नाक कानमा लगाएको सुन बेचेरै भएपनि घर बनाउँदै छु,’ ढोरपाटन नगरपालिका ९ बोबाङकी बाढी पीडित लालमाया...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

रुपन्देही, २७ साउन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । आजै...

मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

पोखरा/मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका...

पालो कुरेर उपचार !

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रांगनमा मंगलबार एक हुल जम्मा थियो । ती हुलमध्येको एकजनाको आफन्तलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुले सुरुमा संक्रमितलाई प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएका थिए । अवस्था गम्भीर भएकाले...

पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो

पोखरा २६ साउन–एशियन कप छनोट तथा १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ । पोखरा आएको टोलीले करिब एक महिना पोखरामा विताउने छन् । टोलीमा किरण चेम्जोङ, विशाल...

बागलुङ बारमा विसंगती

बागलुङ/ विधि र कानून मिचियो भने सिकाउने र अदालतमा पुगेर विधिको शासनबारे बहस गर्ने कानुन व्वयसायीले आफंै विधि मान्दैनन् भने कसको आस गर्ने ? उच्च अदालत बार इकाइ बागलुङमा यस्तै विसंगती देखिएको छ । अधिवेशन...

खै खोप ? हरायो !

तनहुँ/दुलेगौंडाका श्यामकृष्ण मल्लले २८ फागुनमा कोभिडविरुद्धको खोप कोभिसिल्डको पहिलो खोप लगाए । सरकारले पहिलो प्राथमिकतामा राखेर दोस्रो चरणमा ६५ वर्षमाथिका उमेर समूहलाई उक्त खोप दिने भएपछि हत्तारिँदै खोप लिन पुगेका थिए । ‘यो खोप एकपटक...

-->