काठमाण्डौँ, ४ भदौ–भारतीय नागरिक शेर सिंह भन्ने रवि कुमार सिंहले नेपालमा ठगि गर्दै आएरहेको भेटिएको छ ।
भारतको हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायतका ३९ वर्षिय सिंहले नेपालको नक्कली नागरिकता तथा सवारी चलाक...
बैंकिङ कसूर मुद्दा लागेकी फरार शोभा पक्राउ
म्याग्दी, ४ भदौ–बैंकिङ कसुर मुद्दामा अदालतले ६ महिना कैद सुनाएपछि फरार रहेकी शोभा घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
वेनी नगरपालिका २ की २९ वर्षिया घिमिरेलाई प्रहरीले विहिवार पक्राउ गरेको हो ।
जिल्ला अदालत म्याग्दीले बैंकिङ...
कोरोना नियन्त्रणमा चुकेको प्रदेश सरकार !
पोखरा/ पछिल्लो ४ महिनामा यतामात्रै गण्डकीमा एक हजार बढी कोरोना संक्रमितको मृत्यु भएपछि प्रदेश सरकार कारणको खोजीमा छ । फेरि अस्पतालका बेडहरु भरिएका छन्, हाइफलोयुक्त अक्सिजन दिनुपर्ने शय्यामा बिरामीको चाप छ ।
पछिल्लो ‘डेल्टा’ भेरियन्ट...
४ महिनामै एक हजार बढीको मृत्यु
पोखरा/केही समय ओरालो लागेको गण्डकीको कोरोना संक्रमणदर पछिल्लो महिनाबाट फेरि बढेको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनको संख्या ५ गुणाले बढी भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।
बैशाखदेखि बुधबारसम्मकोमात्रै तथ्यांक नियाल्ने...
पोखरामा युवा संघको विरोध (फोटो फिचर)
पोखरा, २ भदौ–राष्ट्रपति विद्या देवी भण्डारीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै पोखरामा राष्ट्रिय युवा संघले विरोध गरेका छन् ।
सरकारी सवारीलाइ रोक्ने क्रममा युवासंघले ढुङ्गा प्रहार गर्दा आफ्नै कार्यकर्ता शिव पराजुली घाइते हुन...
ढोरपाटन १९ बर्षमा प्रबेश
बागलुङ/ गण्डकी प्रदेशको ‘क’ वर्गको ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो ।
हरेक बर्ष फरक...
त्रिवेणीको ‘बिओपी’ जीर्ण
नवलपुर/ गण्डकी प्रदेशको दक्षिणी नाका भारतसँग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाकाको सीमा सुरक्षा पोस्ट (बीओपी ) खण्डहर अवस्थामा छ । पोस्टका लागि आवश्यक जमिन उपलब्ध नहुँदा पुरानै भवन जीर्ण अवस्थामा पुगेको हो ।
भारतसँग जोडिएको...
भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन
पोखरा, ३२ साउन–नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ ।
अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित...
महामारीमा जनशक्ति अभाव झेल्दै बागलुङ प्रहरी
बागलुङ/ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतीबेला कोरोना नियन्त्रणका लागि खटिएको छ । संम्भावित बिरामीको पीसिआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ । गाउँदेखि शहरमा पिसीआरको...
पर्यटन प्रवद्र्धन गर्न थानापतिको जिर्णोद्धार गरिँदै
बागलुङ/ पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीय स्थलहरु बागलुङमा धेरै छन् । सदरमुकामदेखि दुरदराजसम्म रहेका पर्यटकीय स्थलहरुकै कारण यहाँ महिना अनुसार पुग्ने आन्तरिक पर्यटकको ठुलो लर्को लाग्छ ।
त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर...