बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अग्निपरीक्षामा माधव नेपाल

पोखरा/ ५० वर्षभन्दा उर्जामय समय खर्चेर बनाएको एमाले छाडेर अन्ततः माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) गठन गरेका छन् । निर्वाचन आयोगमा एमालेका ५५ केन्द्रीय सदस्य र २९ सांसदसहित नयाँ पार्टी बनाएका नेपालले चार...

लेउवा संघको अध्यक्षमा आत्रेय

पोखरा, ८ भदौ–लेखनाथ उद्योग वाणिज्य संघको आगामी अध्यक्षमा छत्रधर आत्रेय आउने पक्कापक्की भएको छ । अध्यक्षमा आत्रेयको मात्रै उम्मेदवारी परेसँगै उनी अध्यक्ष बन्ने निश्चित भएको हो । उनी हाल संघको वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत...

भारी वर्षाले ६११ कालिज मरे

पोखरा/ पोखरा–८ आलुमाइला चोकका सुवास गुरुङले हचुवामा कालिज फार्म खोलेका थिएनन् । उनले कालिज पाल्न ६ महिना लामो अध्यन गरेका थिए । कालिज पाल्ने तरिका र उपचारका सामान्य विधी सिकेका थिए । पोखराकै कुनो...

किशोरी हत्याको आरोपमा १४ महिनापछि पक्राउ

पोखरा/ जबर्जस्ती करणीपछि हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ६ चालिसेका ४५ वर्षीय राम बहादुर थापा ९मोटे० भनेर चिनिने खड्कबहादुर खवास छन्...

६ महिनादेखि विस्तारामा थला, वडाध्यक्षले पु¥याए अस्पताल

तनहुँ/ दिउँसो २ बजेतिर नुहाउनलाई तातोपानी तताउँदै थिइन् शुक्लागण्डकी नगरपालिका१२ फिरफिरे घरेडीकी शिरमती गुरुङ । ५७ बर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् । शरीर पोल्न थालेपछि बल्ल महसुस भो उनलाई । जब...

कुलचन्द्र स्मृति कृषि सम्मान सावित्रीलाई

पोखरा, ६, भदौ – मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व. कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारले प्रदान गर्ने पुरस्कार यो...

केन्द्रको हावा लाग्दा बहिर्गमन

मुलुको राजनीतिक परिस्थिति ठीक ढंगले चलेको भए, पार्टीभित्र विवाद उत्पन्न नभएको भए,बेलैमा व्यवस्थापन गर्न सकेको भए, सायद पार्टीभित्र विद्रोह हुने स्थिति बन्दैनथ्यो होला । त्यो परिस्थिति नबनेको भए नेपाल सरकारसँगै प्रदेश सरकार पनि यथावत...

भीरकोटमा ‘अफलाइन’ कक्षा परीक्षण

स्याङ्जा/ स्याङजा दहथुम मावि कक्षा १० मा पढिरहेकी मञ्जु काफ्लेले गएको २ वर्षदेखि जिन्दगीमा नसोचेको पढाइ पद्धति अपनाउनु प¥यो । साथीभाइसँग हाँस्दै, खेल्दै स्कुल गएकी उनलाई कोरोना लकडाउन भएपछि त्यो साथ छुट्यो, अनलाइन कक्षा...

जिम्मेवारबाटै निषेधाज्ञा उल्लंघन !

पोखरा/ कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थामा पोखरा रंगशालामा खेलकुद निकायबाट निषेधाज्ञाको उल्लंघन गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद...

अनाधिकृत चन्दा उठाउने ३ जना पक्राउ

पोखरा/ मृर्गौला पीडितका लागि भन्दै पोखरामा चन्दा उठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानमा मृर्गौला पीडितका लागि सहयोग गर्ने नाउँमा झूठा भ्रम फैलाई चन्दा असुल्दै आएका झापाकी १ महिलासहित २ पुरुषलाई...

-->