बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरा पहिरो : वेपत्ता बालकको शव भेटियो

पोखरा, १८ भदौ–अविरल वर्षाका कारण पोखरा महानगरपालिका २० भलाम ¥यालेचौरवेशीमा पहिरोमा परि वेपत्ता बालकको शव फेला परेको छ । बुधवार राती करिब सवा १२ बजे आएको पहिरोमा परी एकै परिवारका २ जनाको मृत्यु भएको थियो...

हरितालिकामा पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

काठमाडौं / पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र...

८ वर्षका बालकले बचाए परिवारको ज्यान

पोखरा महानगरपालिका-२० मौजाका तेजनाथ बास्तोलाले बजारदेखि नजिक सडक पुगेका कारण सहज हुने भन्दै डेढ वर्ष अघि ¥यालेचौरवेशीमा जग्गा किने । जग्गा किनेर उनले घरपनि बनाए । घरदेखि केही पर कुखुरा फार्म समेत खोले ।  ...

पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता

पर्वत / जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला...

मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमै रोकियो

काठमाण्डौ, १७ भदौ – त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको नेपाल भारत मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । मैत्रीपूर्ण खेलअन्तगर्त आज भएको नेपाल भारत अन्तराष्ट्रिय मैत्रीपूर्णखेल १–१ गोलको बराबरीमा रोकिएको हो । अञ्जन विष्टको गोलसंगै नेपालले पहिलो...

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’

पोखरा/ जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रमममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रमा न्यायालयलाई स्रोतसाधन र सुविधा सम्पन्न बनाउन सकेमात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने बताएका छन् । राज्यका अरु अंगहरु कमजोर भएका...

कास्कीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, १ जना बेपत्ता

पोखरा/ अविरल वर्षापछिको पहिरोले घर पुरिँदा कास्कीमा ३ जनाको मृत्यु भएको छभने एकजना वेपत्ता छन् । गएराती आएका पहिरोमा परी ५ जना घाइते भएका छन् । कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालका अनुसार अविरल वर्षापछि...

कहाँ होलान बेपत्ता, के गर्दैछन् पीडितहरु ?

बागलुङ/ केही दिनदेखि निरन्तर वर्षा भैरहेको थियो । भूजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भएपनि घरमै पसेर बिध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षहरुमा पनि खोला यसै...

पोखरामा संयुक्त बजार अनुगमन शाखा अनुमति विनै कारोबार

पोखरा, १६ भदौ–उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग...

नेपाल भारतबिचको मैत्रीपूर्ण खेल दर्शक सहित खेलाइने

पोखरा/नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिने भएको छ । दशरथ रंगशालामा हुने मैत्रीपूर्णको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको हो । दशरथ रंगशालामा बिहिबार साँझ ५ः३० बजे सुरु हुने पहिलो खेल हेर्नका...

-->