बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयार रहन धौलागिरी अस्पताल प्रशासनलाई आग्रह गरेकी छिन् । सोमबार अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै अधिकारीले सम्भावित तेस्रो लहरकालागि तयार रहन...
काठमाण्डौ/सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश तथा स्थानीय...
बागलुङ/बाङ्गेचौर अदुवाबारी संसारकै लामो पुल छेउमा राखिएका अव्यवस्थित विज्ञापनका बोर्डहरु हटाइएका छन् । शनिबार ढोरपाटनले सामाचार प्रकाशन गरेपछि विभिन्न कन्सल्टेन्सीले राखेका बिज्ञापन बोर्डहरु हटाइएका हुन् । रामरेखा सामुदायीक वनले बोर्ड हटाउन भनेपछि कन्सल्टेन्सी आफैले बोर्ड...
स्याङ्जा/फेदीखोला गाउँपालिकातर्फको भालुपहाडमा निर्मित झोलुंगे पुल पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगे पुल निर्माण गरेको हो । गाउँपालिकाको गुरुयोजना अनुरुप झोलुंगे पुल निर्माण गरेको अध्यक्ष घनश्याम सुवेदीले बताए...