मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मध्यपहाडीको बागलुङ खहरे खण्डमा काम सुरु

बागलुङ, २४ असोज– दुइ वर्षअघिनै कालोपत्रे गर्ने भनिएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा काम थालिएको छ । अन्तिम पटक ठेकेदारलाई अवसर दिएकोले कालोपत्रे गर्ने गरी काम थालेको हो । यो खण्डमा ठेकेदारले नाली...

‘होमस्टे खुल्न हतारो छैन्’

तनहुँ, २३ असोज– उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेको छ । बेसी फाँटमा पहेँलपुर हुदैँ धान झुल्न आटे । पहाडका थुम्काहरु चारैतिर हरियाली देखिन्छन् । सुर्योदय र सुर्यास्तको मस्त दृश्य नियाल्नलाई पाहुना ग्रामीण भेगका होमस्टेमा...

चितवन राष्ट्रिय निकुञ्जमा एक सातामै मरे पाँच गैंडा

फाईल फोटो नवलपुर, २२ असोज– चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैडा मृतावस्थामा भेटिएको छ । नवलपुरको दक्षिणी क्षेत्र त्रिबेणीको भेलौजीमा बुधबार गैंडा मृतवस्थामा देखेपछि प्राप्त सूचनाका आधारमा बिहिबार निकुञ्जको भेटेरिनरी बिज्ञसहितको टोली घटनास्थल गएको पश्चिम...

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको...

बेनी–कोरोला सडक खण्डअन्र्तगत स्याङ खोलामा पक्कि पुल

बागलुङ, २२ असोज– कालीगण्डकी करिडोरको बेनी–कोरोला सडक खण्डअन्र्तगत मुस्ताङको स्याङ खोलामा मोटरेबल पक्कि पुल निर्माण भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ मा पर्ने खोलामा करिडोर आयोजनाले पुल निर्माण गरेको हो । पुलको...

बागलुङको बिहुँबाट बालिका अपहरण गर्ने दुई जना पक्राउ

बागलुङ, २२ असोज– विद्यालय हिँडेकी बालिकालाई अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका वडा नं. ६ की एक बालिकालाई गत मंगलबार जर्बजस्ती मोटरसाईकलमा राखी अपहरण गरेको आरोपमा...

सरकारले बनायो डा. केसीसँग वार्ता गर्न समिति

काठमाडौं, २१ असोज – सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार...

किन थाल ठटाए पि.एन का आंशिक प्राध्यापकहरुले ?

पर्वत, २१ असोज– सहमति कार्यान्यवन गरिनुपर्ने माग गर्दै पोखरामा रहेको पि.एन. क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले बुधबार थाल ठटाउँदै प्रदर्शन गरेका छन् । आफूहरूलाई शिक्षण सहायक (त्रि.वि करार) पदमा परिणत गरिनुपर्ने माग गर्दै आइरहेका उनीहरुले क्याम्पसभित्र...

देखिन थाले लामो पुलमा आन्तरिक पर्यटक

बागलुङ, २१ असोज– बन्दाबन्दीकै समयमा निर्माण सम्पन्न भएको बागलुङ–पर्वत जोड्ने संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । बन्दाबादीपछि भएको निषेधाज्ञा हटेको लामो समयपछि पुलमा आन्तरिक पर्यटक देखिन थालेका...

बैंकको फोनले पर्यटन व्यवसायीलाई तनाव

पोखरा, २१ असोज– नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति विपरीत पर्यटन व्यवसायी हरुलाई किस्ता र व्याज भुक्तानीकालागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स...

-->