सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रयोगमा आएन धौलागिरि अस्पतालको आइसियु

बागलुङ, २० असोज– सघन उपचार कक्षा आइसियु स्थापना भएको ६ महिना पुगे पनि धौलागिरी अस्पतालमा अझै उपयोगमा आएको छैन । गत वैशाखमा धौलागिरी अस्पतालमा ३ वटा वेडको आइसियु स्थापना भएको थियो । स्वास्थ्य मन्त्रालयको...

जिल्ला प्रशासन बागलुङ वरपरका तार तथा पोल हटाइयो

बागलुङ, १९ असोज– बागलुङ नगरपालिकाले बागलुङ बजारमा रहेका अव्यवस्थित तार तथा पोल हटाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्य तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा बागलुङ...

राप्रपा बागलुङको अध्यक्षमा खड्का सर्बसम्मत

बागलुङ, १९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले सुरेन्द्र खड्कालाई बागलुङ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोमबार बागलुङ बजारमा भएको एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो...

जनपत्रकार शहीद पहारीको पोखरामा स्मृतिसभा

पोखरा, १९ असोज– जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस आज पोखरामा मनाइएको छ । पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी...

क्षमताभन्दा बढी कैदीले कारगारमा कोरोना जोखिम

बागलुङ, १८ असोज– क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागारमा कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले...

पोखराका आमाहरु राहत बोकेर ढोरपाटनमा

बागलुङ, १८ असोज–बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितहरुका लागि पोखरामा संगठिन आमाहरुले राहत सहयोग गरेका छन् । पोखरा महानगरपालिका–१७ मा संगठित आमाहरु राहत रकम र खाद्यान्न बोकेर पोखरादेखि ढोरपाटन पुगेका हुन् । जनजागरण आमा समूहमा संगठिग महिलाहरुले...

जैमिनीका पहिरो पीडितलाई कतारबाट सहयोग

बागलुङ, १८ असोज– रोजागरीको शिलशिलामा कतारमा रहेका बागलुङे युवाहरुको समुह ‘बागलुङ सेवा समाज कतार’ले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि नगद सहयोग गरेको छ । पीडितका लागि तत्कालका समस्यामा सहयोग गर्ने र पुनस्थापनाका लागि सहयोग...

सरकारी सवारी पनि नियम उल्लंघन गर्दै !

बागलुङ, १८ असोज– पुरातत्व विभागको सरकारी नम्बर प्लेटको गाडीमा चालकसहित ८ जना कोचिएर आएको देखेपछि ट्राफिक प्रहरीले शनिबार मालढुंगामा गाडी रोक्यो । उनीहरुले हामी सरकारी काममा हिँडेको भन्दै रोक्नुको कारण सोधे । छेवैमा बसेका यातायात...

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र...

सरकारको आग्रह : सकेसम्म काठमाडौं नआउनु !

काठमाडौं, १७ असोज – सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार...

-->