शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

अझै भुँइमै आकासेपुल !

पोखरा, २ चैत– पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक १ लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्याधिक चाप हुँदा पछिल्लो समय पोखरामा जाम हुने समस्या बढ्दै गएको छ । विशेषगरी...

प्रधानमन्त्री ओलीमाथि एमाले नेताहरूको ११ आरोप

काठमाडौं, २ चैत – नेकपा (एमाले)को खनाल-नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधि पराजित गरिछाड्ने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै खनाल-नेपाल पक्षले ओलीमा अहंकार र संकीर्णतामा रमाउने...

एमालेको विवाद निर्वाचन आयोगमा, वैधता नदिन खनाल-नेपाल समूहको माग

काठमाडौं, १ चैत – नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष केपी शर्मा ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ । आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल,...

खनाल-नेपाल समूहले चैत ४-५मा बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं, २९ फागुन – नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले...

उच्च अदालत पोखरामा २ न्यायाधीश

पोखरा, २९ फागुन– उच्च अदालत पोखराको न्यायाधीशमा ऋषि भण्डारी सिफारिसमा परेका छन् । हाल कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव रहेका भण्डारीलाई न्यायपरिषदले न्यायाधीशमा सिफारिस गरेको हो । अधिवक्तामध्येबाट सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई पनि उच्च...

‘न्यायीक मनले मात्रै न्याय सम्पादन गर्न सक्छ’

बागलुङ, २९ फागुन– सर्वोच्च अदालतका न्यायधिश हरी प्रसाद फुँयालले निर्वाचित जनप्रतिनिधिले न्याय सम्पादन गर्दा न्यायीक मन प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले निर्वाचित जनप्रतिनिधिले समेत निश्चित मुद्धाहरुमा फैसला गर्नसक्ने व्यवस्था गरेकाले मिसिल र प्रमाणहरुको...

पर्वत उवा संघमा कांग्रेस समर्थित व्यवसायीको प्यानल

पर्वत, २८ फागुन– पर्वत उद्योग वाणिज्य संघको आसन्न चुनावको लागि नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । आउँदो चैत ७ गते आयोजना हुने १७ औँ अधिवेशनअन्तर्गतको निर्वाचन भाग लिने सो समूहको...

फिक्का लाग्ने मुस्कान !

तनहुँ, २८ फागुन– जस्ताले छाएको तर ठाउँठाउँमा चर्किएको पुरानोे तीन कोठे घर । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमुली बसाई सरेजस्तै देखिने आँगन । आँगनको छेवैमा पानीको धारो । धनमाया गुरुङ (५३)...

नेपालको राजनीति पोखराको मौसम जस्तै : रायमाझी

पोखरा, २८ फागुन– उर्जामन्त्री टोपबहादुर रायमाझीले पोखराको मौसम र अहिलेको राजनीति उस्तै रहेको बताएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसमा बोल्दै रायमाझीले उक्त कुरा बताएका हुन् । ‘सूर्यलाई कसैले रोक्न सक्दैन, हिजो पोखरामा असिनापानी प¥यो,...

संरक्षणको नाममा बेनीबजार नै जोखिममा

बेनी, २८ फागुन– बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डअन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि अस्थायी संरचना बनाउन नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको...

-->