शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

तंग्रियो ढोरपाटनको पर्यटन

बागलुङ, २७ फागुन– कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन भदौ १७ को बाढी पहिरोका कारण थप प्रभावित भयो । शिकारको सिजमनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगंगाको सुन्दरता...

सेना दिवसमा सेनाले वृद्धाश्रममा खाद्यान्न बाँड्यो

पर्वत, २७ फागुन– हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसको अवसरमा पर्वतमा रहेको केवलजंग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा बस्दै आएकाहरूको लागि खाद्यान्न वितरण गरेको छ । परिवार छोडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई बेला...

घार्मी रुख फडानी प्रकरण, वर्ष बित्यो, कारवाही भएन

पोखरा, २७ फागुन– व्यक्तिकै जग्गामा भए पनि वन कार्यालयको स्वीकृतिविना एउटा समेत रुख काट्न पाइँदैन । विना स्वीकृति रुख काटे कारबाही हुन्छ । तर, पोखरा महानगरपालिका–१९ घार्मी गुराँसपानी टोलमा एक वर्षअघि ५ सय ३...

गलेश्वरमा ट्याक्सी खस्यो, चार जना घाईते

बेनी, २७ फागुन– म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । गलेश्वर मन्दिरमा पुजाका लागि पुगेका पर्वतका भक्तालु लिएर कुश्मा फर्किंदै गरेको ध१ज ४७५ नम्बरको ट्याक्सी गलेश्वर नजिकै सडकबाट खोला किनारमा खसेको...

आधारभूत सेवा सरकारलाई बाध्यकारी : अधिकारी

बागलुङ, २७ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुनैपनि सरकारले जनताको आधारभूत सेवा उपलब्ध गराउन सक्दिन भन्न नपाउने बताएका छन् । सरकारले सक्दिन भनेर उम्कन खोज्छ भने अदालतले समेत बाध्यकारी बनाउने उनले बताए । संविधानले...

केपी ओलीलाई पराजित गर्ने कुनै नेता छैन

पार्टीमा विवाद र विभाजन भइरहँदा सर्वोच्चले अचानक पहिलो फैसला गर्‍यो, संसद पुनर्स्थापना । जसले प्रतिनिधि सभा विघटन गरेर चुनावको सिफारिस गरेको थियो, त्यो प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर, संयोग त्यस्तै पर्‍यो, उहाँलाई ‘सक्ड’ हुने गरी...

निर्वाचन आयोगद्वारा ओली र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज

काठमाडौं, २५ फागुन – निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले...

सरकार गठनका लागि माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं, २५ फागुन – नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, सत्ता समीकरणबारे छलफल

काठमाडौं, २५ फागुन- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यलय पेरिसडाँडामा बैठक सुरु भएको माओवादी केन्द्रले जनाएको छ। केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको...

निशुल्क बाहेकका औषधी सस्तो मुल्यमा उपलव्ध गराउँदै बरेङ

बागलुङ, २५ फागुन– भुगोल अनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई शुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीको लागि आवश्यक औषधिको प्रबन्ध टोल–टोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो...

-->