सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्याङ्जा पहिरो अपडेट : ६ जनाको मृत्यु, एकको जिवितै उद्धार, ४ जना बेपत्ता

स्याङ्जा, ८ असोज– स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकीमा घरमाथीबाट आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु छ । पहिरोमा पुरिएका थप ४ जना बेपत्ता छन् । उनीहरुको खोजिकार्य जारी भैरहेको छ । बिहिबार विहान वालिङ नगरपालिका–१४...

स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता

फाईल फोटो स्याङ्जा, ८ असोज– बर्षासँगै आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छभने आठ जना बेपत्ता भएका छन् । जिल्लाको बालिङ नगरपालिका–१४ मा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् ।...

लागुऔषध मुद्धाका तीन युवा पक्राउ

बागलुङ, ८ असोज– अदालतबाट विभिन्न मुद्दामा जेल सजाय र जरिवानाको फैसला भएका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । अदालतले सजाय सुनाएपछि पछिल्लो तीन वर्ष यता फरार रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले...

यो वर्षको पढाइ सिकाइ सहजीकरण मात्रै

बागलुङ, ७ असोज– गलकोट नगरपालिका वडा नं. ८ को शिव माविले ११ वटा टोलमा वैकल्पिक शिक्षा चलाएको तीन महिना भयो । विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो । त्यतिमात्र हैन लामो दुरी...

पहिरोमा परि मृत्युहुनेको राहत बुझ्ने मान्छे नै छैनन् : मन्त्री चुमान

पोखरा, ७ असोज– गण्डकी प्रदेशमा बाढीपहिरोमा परि १२६ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भए यता प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परेर १२६ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मंगलबार बसेको...

फैसला कार्यान्वयन गर्न नआएका चार प्रतिवादी पक्राउ

बागलुङ, ६ असोज– प्रहरीले मंगलबार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्यज्यान, लागुऔषध, ठगी र सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका चार जनालाई पक्राउ गरेको हो...

खाली भयो धौलागिरि अस्पताल

बागलुङ, ६ असोज– गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा...

यातायात खुलेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौति

बागलुङ, ६ असोज– सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५...

बागलुङका स्थानीय तहका न्यायिक समितिमा उजुरी घट्दै

बागलुङ, ६ असोज– लकडाउन र कोरोना संक्रमणका कारण बागलुङ नगरपालिकको न्यायिक समितिमा उजुरी घटेका छन् । न्यायिक समितिले मुद्दाको छिनोफानो गर्छ भनेर ज्ञान नहुँदा पनि क्रमशः मुद्दा आउने क्रम नभएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७...

पहिरोले लोकमार्ग अबरुद्ध, पाँच घर बिस्थापीत

बागलुङ, ६ असोज– बर्षासँगै ठुलो पहिरो खसेपछि मध्ये पहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ । बडिगाड गाउँपालिकाको राक्सेमा सडक माथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको...

-->