शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, २० फागुन – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ...

संसद सचिवालयलाई प्रचण्डको पत्र, ‘ओलीलाई कारबाही गरिसक्यौं’

काठमाडौं, २० फागुन – नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । बिहीबार प्रमुख सचेतक देव...

सम्बन्ध बिच्छेदका १ सय १६ मुद्दा फैसला

बागलुङ, २० फागुन– कोरोना संक्रमण र त्यसबाट लकडाउनको अवस्थाको बाबजुद जिल्ला अदालत बागलुङले चालु बर्षको ८ महिनामा २ सय २१ मुद्दा फैसला गरेको छ । तीमध्ये १ सय १६ वटा सम्बन्ध बिच्छेदका मात्रै मुद्दा फैसला...

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !

बागलुङ, २० फागुन– ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ फागुन १० गते दिउँसो तीन बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्– ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो,...

सरकार र विप्लव समुह वार्ता : बन्दीलाई छोड्ने र प्रतिबन्ध फुकुवा गर्ने सहमती

काठमाडौं, २० फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो । विप्लव नेतृत्वको नेपाल...

बजेट ‘पर्खिँदा’ फेवातालको गेग्य्रान निकाल्न ढिलाइ !

पोखरा, २० फागुन– बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बहेर गयो...

नेकपा विवाद छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, १९ फागुन – पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल,...

प्रचण्ड-माधव समूहद्वारा नेम्वाङ र बस्नेतसहित ७ लाई कारबाही

काठमाडौं, १९ फागुन – नेकपा प्रचण्ड-माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको...

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए सपथ

पोखरा, १९ फागुन– पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ गराएका थिए...

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

काठमाडौं, १९ फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए । सरकारी पक्षका वार्ता...

-->