सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्षतिपूर्ति मागसहित बागलुङ नगर बिरुद्ध मुद्दा

बागलुङ, १० असोज– धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले बागलुङ नगरपालिकाविरुद्ध करार सम्झौता निरन्तरता दिनुपर्ने आदेश मागसहित जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको छ । करार नविकरण गरेपछि एकपक्षीय रुपमा सम्झौता उल्लंघन गरेर...

चुच्चोले सिर्जेको चमक

नेपालले नयाँ नक्सा जारी गर्नुपूर्व ‘देशको मानचित्र’मा चुच्चे नक्सा भएको प्रदेशको पहिचान गण्डकीसँगै थियो । भारतसँग जोडिएको नवलपुर नक्सामा चुच्चो देखिन्थ्यो । प्रदेश नम्बर ५ मा मिसाउने कि टुक्र्याएर ४ मा थप्ने भन्ने लामो...

टुक्रे योजनाले बाढीपहिरोको जोखिम

बागलुङ, १० असोज– वर्षात् लागेपछि देशभर भएका बाढीपहिरोको खबरमा अधिकांश ग्रामीण सडकमा पहिरो खसेका छन् । मानिसको मृत्युको कारणसमेत अव्यवस्थित रुपमा खनिएका ग्रामीण सडक हुन् । एउटै गाउँमा जाने तीनचार वटासम्म सडकले बाढी र पहिरो...

पहिरो पीडितलाई बिनामारे सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग

बागलुङ, ९ असोज– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेका पहिरो पीडितलाई विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका युवाहरुले सहयोग गरेका छन् । दुई साताअघि पहिरोले घर पुरिँदा मृत्यु भएकी बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई...

युवामा सेवाभाव जगाउँदै ‘हाम्रो संसार’

बागलुङ, ९ असोज– कोरोना कहरका कारण लकडाउन हुनुपूर्व त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै दुई हजारदेखि पच्चिस सय युवा विदेशिन्थे । रोजगारीको खोजीमा विदेशिने युवाहरुको लर्को कोरोना कहरमा पनि उत्तिकै छ । त्योभन्दा ठुलो लर्को खुल्ला...

वालिङको पहिरोमा मृत्यु भएका सबैको सामुहीक दाहसंस्कार

स्याङ्जा, ९ असोज– विहिबार पहिरोमा परेर मृत्यु भएका वालिङ नगरपालिका १४ तमादीमका एकै परीवारका ९ जनाको राम्दीमा सामुहिक दाहसंकार गरिएको छ । बिहिबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिदा ४८ वर्षीय माया नेपाली सहित...

नारायणीमा पानी खतराको तहभन्दा माथि भएपछि एसएमएस पठाएर सतर्कता अपनाउन आग्रह

चितवन, ८ असोज – लगातार वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम...

भीमापोखरामा गोठ पुरिंदा बेपत्ता खातीको शव भेटियो

बागलुङ, ८ असोज– अबिरल बर्षात पछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथीबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ बर्षिया टेकबहादुर खातीलाई बेपत्ता बनाएको...

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

बागलुङ, ८ असोज– ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माण र संचालनको काम अगाडि बढाएको छ । ताराखोलाले आफ्ना भएका साधनश्रोतबाटै अस्पताल निर्माण र संचालन तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा...

सहकारीलाई फोहोर शुल्क नउठाउन प्रशासनको निर्देशन

बागलुङ, ८ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थालाई निर्देशन दिएको छ । फोहोर संकलन गर्दै आएको सहकारी संस्थासँग नगरपालिकाले...

-->