पोखरा, ३१ भदौ– यही बर्खे अधिवेशनका गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन २०६६’ पारित ग¥यो । ऐन भदौ १९ गते राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी प्रदेशका भाषा, साहित्य,लोकसाहित्य, संस्कृति,ललितकला, नाट्यकला,संगीतको अध्ययन अनुसन्धान गरि...
बुर्तिबाङ, (बागलुङ) २९ भदौ– गएको भदौ १७ गतेको बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि अन्धकारमा रहेका ढोरपाटन नगरपालिका बागलुङका बाढीपहिरो पीडितले सौर्य उर्जा पाएका छन् । बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकले विभिन्न...