पोखरा, २८ भदौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण गरेका छन् । भैरहवा विमानस्थलको निरिक्षणपछि पोखरा विमानस्थलको निरिक्षण गर्न आइपुगेका पर्यटन मन्त्री भट्टराइले विमानस्थल निरीक्षण गर्दै विमानस्थलको निर्माण कार्य...