सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोलामा चट्याङले लागेर एक युवाको मृत्यु

बागलुङ, २५ भदौ– चट्याङले लागेर बागलुङको ताराखोलामा गएराती एक युवाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीम बहादुर बस्नेको मृत्यु भएको हो । मोवाईल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको...

रोगको भन्दा भोकको चिन्ता

म्याग्दी, २५ भदौ– कोभिड १९ संक्रमण रोगथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गरिखाने वर्गको घरमा चुल्हो बल्न छोडेको छ । कोरोना संक्रमणको डरले विकास निर्माणदेखि लिएर अन्य क्षेत्रका कामहरु ठप्प भएपछि दैनिक ज्याला मजदुरी...

ढोरपाटनका बाढी पिडितका लागि पालिकाको सहयोग

बागलुङ, २४ भदौ– ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई बागलुङका तीन पालिकाले आर्थिक सहयोग गरेका छन् । पीडितलाई गलकोट नगरपालिकाले २ लाख, निसीखोला गाउँपालिकाले १ लाख ५० हजार र तमानखोला गाउँपालिकाले १ लाख ४० हजार नगद सहयोग...

गुरुकुलमा दलीतले पनि संस्कृत पढ्न पाउने बिषयमा सहमति

बागलुङ, २४ भदौ– कुँडुलेस्थित मुक्तीनाथ वेद विद्याश्रमबाट बल्झेको विवाद समाधानका लागि प्रशासनले सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले विद्याश्रम, दलीत अगुवा र विद्यालय व्यवस्थापन समिति तथा स्थानीय बासिन्दासमेत राखेर एक आपसमा गालीगलौज नगर्ने...

राहत मुकाममा थुप्रियो, पीडितलाई पु-याउन बाटो छैन्

बागलुङ, २४ भदौ– बाढीपहिरोका कारण क्षतविक्षत बनेको बोबाङमा सडक सम्पर्क पनि टुटेको छ । सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरुलाई राहत बोकेर ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार पुग्नेहरु प्रभावित क्षेत्रमा पुग्न सक्दैनन् । नगरपालिकाले...

ढोरपाटनको बाढीपहिरो : मृत्यु हुनेको संख्या १९ पुग्यो

बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको हो । बुधबार...

असोजबाट लामो दूरीका बस चल्ने !

पोखरा, २४ भदौ– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ । सार्वजनिक यातायात सञ्चालनको माग राखेर देशव्यापी रुपमा विरोध भइरहँदा कम्पनीले यस्तो निर्णय लिएको हो...

ढोरपाटनका पीडितलाई वडिगाडले दियो सवा चार लाख

बागलुङ, २३ भदौ– भदौ १७ गतेको बाढीपहिरोका कारण प्रभावित बनेको ढोरपाटन नगरपालिकालाई छिमेकी पालिकाहरुले सहयोग गरिरहेका छन् । बाढीपहिरो प्रभावितको लागि पहिलोपटक त्रिपाल र खाद्यान्न तथा स्वास्थ्य सामग्री बोकेर ढोरपाटन नगरपालिका पुग्यो जिल्लाको ताराखोला...

बेपत्ता खोज्दै मिर्मि पुग्यो प्रहरी

बागलुङ, २३ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ मा बाढीपहिरो गएको पाँच दिन बितेपनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजी कार्य जारी छ । प्रहरी, सशष्त्र र सेनाले व्यापक खोजी गरिरहेपनि अहिले सम्म...

बागलुङ तमानखोलाका तीन स्वास्थ्यकर्मीसहित गण्डकीका ५९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २३ भदौ – बागलुङको तमानखोला गाउँपालिकाका तीन स्वास्थ्यर्मीसहित मंगलवार गण्डकीका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलवार जारी गरेको छुट्टाछुट्टै तीन विज्ञप्तिका अनुसार बागलुङ सहित कास्की, गोरखा,...

-->